आपराधिक तत्वलाई निस्तेज पार्छौं : गृहमन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २३, २०७५
|
|
४० पटक हेरिएको
Shares
आपराधिक तत्वलाई निस्तेज पार्छौं : गृहमन्त्री थापा

सारांश

  • काठमाडौं ।
  •   गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कानुन निर्माणको क्रममा रहेको चर्चा गर्दै हालसम्मका समस्यालाई निर्मूल गर्ने र राष्ट्रिय हितमा कुनै असर नपर्नेगरी कानुनमानै समावेश गरिने बताए ।
  •  कैलालीको धनगढीमा मंगलबारदेखि सुदूरपश्चिम प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठीसम्पन्न भएको छ ।

काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कानुन निर्माणको क्रममा रहेको चर्चा गर्दै हालसम्मका समस्यालाई निर्मूल गर्ने र राष्ट्रिय हितमा कुनै असर नपर्नेगरी कानुनमानै समावेश गरिने बताए । कैलालीको धनगढीमा मंगलबारदेखि सुदूरपश्चिम प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठीसम्पन्न भएको छ ।

आर्थिक अपराधी, संघीयता, संविधान तथा राष्ट्रिय अखण्डता विरोधी, सामाजिक अपराधी, विकास निर्माणमा वाधा पुर्यामउने लगायत चोरी तस्करी गर्ने जस्ता आपराधिक तत्वलाई निस्तेज पार्ने जिम्मेवारी सुरक्षा निकायको भएकोले त्यही अनुसार काम गरी राष्ट्रलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाइने बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महत्वपूर्ण भूमिका निर्वाह गर्न गोष्ठीमा भएको छलफल, अन्तरक्रिया, प्रस्तुतीकरण सबैका लागि फलदायी हुने बताए । गोष्ठीका उपलव्धीलाई सदुपयोग गरी सबै सुरक्षा निकायका अंग देश निर्माणमा जुटनुपर्ने बताए ।

शान्ति सुरक्षा, अपराध अनुसन्धान, विपद व्यस्थापन लगायतका कार्य सँगैसँगै सुशासनमा पनि सुरक्षा निकायहरू सुझवुझका साथ आफ्नोतर्फबाट जुटनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले गोष्ठीका निष्कर्षले यसबारे नीति निर्माण तथा तल्लो तहसम्मसाझा धारणा बनाउन सहज हुने बताए ।

अपराध अनुसन्धान सम्वन्धी महत्वपूर्ण तथ्यगत प्रस्तुतीकरण गर्दै प्रहरी महानिरीक्षक खनालले कर्तव्य ज्यान, जबरजस्तीकरणी, अपरहण, लागूऔषध, हातहतियार, मावनबेचबिखन जस्ता जघन्य अपराध नियन्त्रण, अभियुक्त पक्राउ गर्न नेपाल प्रहरीले विशेष अभियानचलाएको दाबी गरे ।

(hiboost.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्पट फिक्सिङ गम्भीर अपराध हो, निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् : पारस खड्का
स्पट फिक्सिङ गम्भीर अपराध हो, निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् : पारस खड्का
युट्युवबाट घरमै बसेर महिनाको कम्तिमा ५० हजार कमाउने तरिका सिक्नुस्
युट्युवबाट घरमै बसेर महिनाको कम्तिमा ५० हजार कमाउने तरिका सिक्नुस्
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
प्रस्तावित प्रधानन्यायाधिस राणाको सुनुवाई अझै भएन
प्रस्तावित प्रधानन्यायाधिस राणाको सुनुवाई अझै भएन
नेकपा मालेका सांसद चौधरी कांग्रेसमा प्रवेश
नेकपा मालेका सांसद चौधरी कांग्रेसमा प्रवेश
निगमको क्वालालम्पुर उडान स्थगित
निगमको क्वालालम्पुर उडान स्थगित
तोलामा १,१०० ले उकालो लाग्यो सुनको मूल्य
तोलामा १,१०० ले उकालो लाग्यो सुनको मूल्य
ओली सरकारलाई समर्थन फिर्ता लिन प्रचण्डले किन गरे ढिलाई
ओली सरकारलाई समर्थन फिर्ता लिन प्रचण्डले किन गरे ढिलाई
पोखरामा ‘आलु महोत्सव’
पोखरामा ‘आलु महोत्सव’
एमसीसी विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने ४ दलको घोषणा
एमसीसी विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने ४ दलको घोषणा