चितुवाको छाला सहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १०, २०७३
|
|
१४१ पटक हेरिएको
Shares
चितुवाको छाला सहित पक्राउ

सारांश

  • दाङ , १० फागुन लालमटिया–३ दिदी÷भाउजु होटलबाट प्युठान स्याउलीबाङ –३ बस्ने ३९बर्षीया सेतु नेपाली र सोही स्थान बस्ने रजवारा–२ बस्ने ३८ बर्षीय भिम परियारलाई चितुवाको छाला १ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
  • उनीहरुले बोकेको झोलामा प्रहरीले शंका लागी चेक गर्दा चितुवाको छाला फेला पारी दुबै जनालाई  पक्राउ गरेको हो ।
  • यस सम्वन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेकोबताएको छ ।

दाङ , १० फागुन

लालमटिया–३ दिदी÷भाउजु होटलबाट प्युठान स्याउलीबाङ –३ बस्ने ३९बर्षीया सेतु नेपाली र सोही स्थान बस्ने रजवारा–२ बस्ने ३८ बर्षीय भिम परियारलाई चितुवाको छाला १ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले बोकेको झोलामा प्रहरीले शंका लागी चेक गर्दा चितुवाको छाला फेला पारी दुबै जनालाई  पक्राउ गरेको हो ।

यस सम्वन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेकोबताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?