लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १५, २०७९
|
|
४४ पटक हेरिएको
Shares
लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा

सारांश

  • काठमाडौँ।
  • पूर्व गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन्।
  • बबरमहलस्थित कार्यालयमा नागरिकता प्राप्तिका लागि उनी लाममा देखिएका हुन्।

काठमाडौँ। पूर्व गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन्।

बबरमहलस्थित कार्यालयमा नागरिकता प्राप्तिका लागि उनी लाममा देखिएका हुन्। उनी काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसरमा पुग्दा फोटो पत्रकार र विशेष गरी युट्यबरको बाक्लो भीड लागेको छ।

उनले पहिला प्राप्त गरेकाे नेपाली नागरिकता अमेरिकाको नागरिकता प्राप्त भएपछि समाप्त भएको थियो। उनी पुनः नेपाल आएर अमेरिकी नागरिकता त्याग गरेको निस्सा जिल्ला प्रशासन कार्यालयमा नबुझाउँदा उनको प्रतिनिधि सभा सदस्यसमेत खारेज भएको छ।

नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछानेले पुनः नागरिकता लिन सक्ने भन्दै फैसला भएपछि उहाँले पुनः नागरिकता दिन लागेका हुन्।

नागरिकताकै विषयमा उनले गृहमन्त्री र उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट उनकाे राजीनामा स्वीकृत भइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने
महन्थ ठाकुर फकाउँदै देउवा, ३ मन्त्रालयमा चल्यो कुरा
महन्थ ठाकुर फकाउँदै देउवा, ३ मन्त्रालयमा चल्यो कुरा
बार्सिलोनाद्धारा आर्सनल २–१ ले पराजित, स्वारेज नायक
बार्सिलोनाद्धारा आर्सनल २–१ ले पराजित, स्वारेज नायक
तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा
तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा
नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा
नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा
संवैधानिक आयोगको ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ प्राथमिकतामा
संवैधानिक आयोगको ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ प्राथमिकतामा
ज्ञानेन्द्रले नेपालगन्ज पुगेर मनाए जन्मदिन
ज्ञानेन्द्रले नेपालगन्ज पुगेर मनाए जन्मदिन
‘अल्पमत’कै कब्जामा नेपालको शासन सत्ता
‘अल्पमत’कै कब्जामा नेपालको शासन सत्ता
आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ अभियान
आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ अभियान
दीपेन्द्र र सीमा उत्कृष्ट मोडल
दीपेन्द्र र सीमा उत्कृष्ट मोडल