उम्मेदवारको घरमा प्रेसर कुकर बम

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
उम्मेदवारको घरमा प्रेसर कुकर बम

सारांश

  • अछाम जिल्ला क्षेत्र नं २ क प्रदेशसभाका उम्मेदवार सुरतबहादुर बिष्टको घरमा प्रेसर कुकर बम फेला परेको छ।
  •  सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गराउदा कुकरभित्र माटो भरेको अवस्थामा भेटिएको उम्मेदवारका छोरा लब बिष्टले जानकारी दिए ।
  • कांग्रेस उम्मेद्धार बिष्टको घरको सिडीमा बिहान ३ बजे तिर बम फेला परेको थियाे ।

अछाम जिल्ला क्षेत्र नं २ क प्रदेशसभाका उम्मेदवार सुरतबहादुर बिष्टको घरमा प्रेसर कुकर बम फेला परेको छ। सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गराउदा कुकरभित्र माटो भरेको अवस्थामा भेटिएको उम्मेदवारका छोरा लब बिष्टले जानकारी दिए ।

कांग्रेस उम्मेद्धार बिष्टको घरको सिडीमा बिहान ३ बजे तिर बम फेला परेको थियाे । निर्वाचनलाई लक्षित गरी अज्ञात समूहले बिष्टको घरमा बम राखेको हुन सक्ने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधीराम न्यौपानेले थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?