बलिउडको सबैभन्दा धेरै बजेटमा बन्न लागेको फिल्ममा दीपिकाको ठाउँमा श्रद्धा कपूर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ७, २०७६
|
|
३९ पटक हेरिएको
Shares
बलिउडको सबैभन्दा धेरै बजेटमा बन्न लागेको फिल्ममा दीपिकाको ठाउँमा श्रद्धा कपूर

सारांश

  • मुम्बई ।
  • बलिवुड अभिनेत्री श्रद्धा कपुरले अब बन्ने फिल्म रामायणमा सिताको भूमिका निभाउने भएकी छन् ।
  • करिब ६ सय करोडको बजेट बन्न लागेको फिल्म रामायणमा सिताको भूमिकाका लागि श्रद्धा कपुर कन्फर्म भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

मुम्बई । बलिवुड अभिनेत्री श्रद्धा कपुरले अब बन्ने फिल्म रामायणमा सिताको भूमिका निभाउने भएकी छन् । करिब ६ सय करोडको बजेट बन्न लागेको फिल्म रामायणमा सिताको भूमिकाका लागि श्रद्धा कपुर कन्फर्म भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।श्रद्धाले रामायणमा सिताको भूमिका निभाउनका लागि अजय देवगन र रणवीर कपुरको फिल्म राम(काम छोडेको रिपोर्ट आएको छ । दुई मध्ये एक फिल्म मात्र गर्न सक्ने अवस्थामा श्रद्धाले रामायण रोजेको बताइएको छ । श्रद्धाले राम(काममा रणवीर कपुरको अपोजित पहिलो पटक काम गर्ने अवसरलाई समेत छोडेकी छन् ।

रामायाणमा रावणको भूमिका चर्चित अभिनेता प्रभासएल निभाउदै छन् भने रामको भूमिका हृतिक रोशनले निभाउने भएका छन् । फिल्मलाई दंगल फेम निर्देशक नितिस तिवारीले निर्देशन गर्ने भएका छन् ।श्रद्धाले नितिस तिवारीको फिल्म छिछोरेमा काम गर्दा दुवैबीच राम्रो सम्बन्धका कारण नितिसले श्रद्धालाई रामायणको भूमिकामा अफर गरेको बताइएको छ । यस अघि सिताको भूमिका दीपिका पदुकोनेले गर्ने बताइएको थियो ।

श्रद्धाको हालै अर्को फिल्म साहो समेत प्रदर्शन भैसकेको छ । औसत व्यापार गरेपनि साहोमा श्रद्धाको कामको तारिफ भएको छ । छिछोरेले सय करोडको कमाई गरेपछि श्रद्धाको सफलतामा अर्को फिल्म जोडिएको छ । उनको बरुण धवनसँगको अर्को फिल्म स्ट्रिट डान्सर पनि आउदै छ । यो फिल्म थ्री डि मा आउदै छ । स्ट्रिट डान्सर जनवरी २४ मा रिलिज हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनास्लु क्षेत्रमा सयौं पर्यटक समस्यामा
मनास्लु क्षेत्रमा सयौं पर्यटक समस्यामा
पशुपति क्षेत्रमा फूलमाला चोरिँदै, फोहर थुप्रिँदै
पशुपति क्षेत्रमा फूलमाला चोरिँदै, फोहर थुप्रिँदै
राष्ट्रिय सभा सदस्यको लागि नेकपा एमालेका कुमार दशौदीले मनोनयन दर्ता गर्दै
राष्ट्रिय सभा सदस्यको लागि नेकपा एमालेका कुमार दशौदीले मनोनयन दर्ता गर्दै
फागुनको दोस्रो साता ओली प्रधानमन्त्री : कुन दल जाँदैछन् सरकारमा ?
फागुनको दोस्रो साता ओली प्रधानमन्त्री : कुन दल जाँदैछन् सरकारमा ?
बैंकहरुको निक्षेप, कर्जा विवरण पेश गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन
बैंकहरुको निक्षेप, कर्जा विवरण पेश गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन
Where to Find a Bride Right from
जुम्ला वाम गठबन्धनको कब्जामा, प्रत्येक्षतर्फका सबै उम्मेदवार विजयी
जुम्ला वाम गठबन्धनको कब्जामा, प्रत्येक्षतर्फका सबै उम्मेदवार विजयी
‘सेतो कपालले केही गर्न सक्दैन भन्ने होइन, ८६ का गिरिजाले ५६ का प्रचण्डलाई डोर्याएकै हुन्’
शान्ति, सुरक्षा उच्च प्राथमिकतामाः मन्त्री जमकट्टेल
शान्ति, सुरक्षा उच्च प्राथमिकतामाः मन्त्री जमकट्टेल
चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा
चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा