विराटनगरमा निर्वाचन सामग्री वितरण

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
विराटनगरमा निर्वाचन सामग्री वितरण

सारांश

  • १७ मंसिर,विराटनगर ।
  • आगामी २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि आइतवारदेखि मोरङमा चुनाव सम्बन्धी आवश्यक समग्री सम्बन्धित क्षेत्रमा पठाउन सुरुगरिएको छ ।
  • क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जिल्लाका ६ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालयमार्फत चुनावमा प्रयोग हुने ६८ प्रकारका निर्वाचन समग्री निर्वाचन अधिकृतमार्फत निर्वाचन क्षेत्रमा पठाउन थालेको हो ।

१७ मंसिर,विराटनगर । आगामी २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि आइतवारदेखि मोरङमा चुनाव सम्बन्धी आवश्यक समग्री सम्बन्धित क्षेत्रमा पठाउन सुरुगरिएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जिल्लाका ६ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालयमार्फत चुनावमा प्रयोग हुने ६८ प्रकारका निर्वाचन समग्री निर्वाचन अधिकृतमार्फत निर्वाचन क्षेत्रमा पठाउन थालेको हो ।

निर्वाचमा प्रयोग हुने मतपेटिका, मतपत्र लगायतका सामग्री निर्वाचन स्थलतर्फ पठाउन थालिएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सन्जेलले बताए ।

मोरङ-३ का मतदान अधिकृतहरुले आइतबार सामग्री बुझेर कर्मचारी तथा सुरक्षाकर्मी सहितको टोली निर्वाचन स्थलतर्फ परिचालन भएको कार्यालय प्रमुख सन्जेलले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर पूजा गर्न सकिँदैन’ पौडेल यसरी कड्किए
‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर पूजा गर्न सकिँदैन’ पौडेल यसरी कड्किए
बसले मोटरसाइकल हान्दा २ जनाको मृत्यु
‘हामी दिल्ली-चाइना कार्ड खेल्दैनौं’एमाले सचिव भट्टराई…….
‘हामी दिल्ली-चाइना कार्ड खेल्दैनौं’एमाले सचिव भट्टराई…….
५.८४ आर्थिक वृद्धिदर हुने प्रक्षेपण
५.८४ आर्थिक वृद्धिदर हुने प्रक्षेपण
दुई नाबालक छाेरासहित श्रीमान श्रीमती त्रिशुलीमा हाम फाले, श्रीमतीको मृत्यु, दुई छोरा बेपत्ता
दुई नाबालक छाेरासहित श्रीमान श्रीमती त्रिशुलीमा हाम फाले, श्रीमतीको मृत्यु, दुई छोरा बेपत्ता
इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना, रु ८४ करोडमा सम्झौता
इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना, रु ८४ करोडमा सम्झौता
अध्यक्ष ओलीलाई राउटे मुखिया शाहीद्वारा कोसी उपहार
अध्यक्ष ओलीलाई राउटे मुखिया शाहीद्वारा कोसी उपहार
सुनको बिक्री ७५ प्रतिशतले घट्यो, सुन किन्नेभन्दा बिक्री गर्ने बढे
सुनको बिक्री ७५ प्रतिशतले घट्यो, सुन किन्नेभन्दा बिक्री गर्ने बढे
जिप दुर्घटनामा एक जनाको निधन
जिप दुर्घटनामा एक जनाको निधन
राष्ट्रकवि घिमिरेलाई उपचारका लागि फेरि भारत लगिने
राष्ट्रकवि घिमिरेलाई उपचारका लागि फेरि भारत लगिने

तपाईंले छुटाउनुभयो कि?