राष्ट्रकवि घिमिरेलाई उपचारका लागि फेरि भारत लगिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
१७ पटक हेरिएको
Shares
राष्ट्रकवि घिमिरेलाई उपचारका लागि फेरि भारत लगिने

सारांश

  • काठमाडौँ २१ जेठ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा फेरि समस्या देखिएपछि थप उपचारका लागि आज भारत लगिने भएको छ ।
  • भारतबाटै उपचार गरेर शनिबार स्वदेश फर्केका घिमिरेको स्वास्थ्यमा समस्या फेरि समस्या देखिएको हो ।
  • आन्तरिक रक्तश्राव देखिएपछि गत जेठ ९ मा घिमिरेलाई भारतको मेदान्त अस्पताल लगिएको थियो ।

काठमाडौँ २१ जेठ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा फेरि समस्या देखिएपछि थप उपचारका लागि आज भारत लगिने भएको छ । भारतबाटै उपचार गरेर शनिबार स्वदेश फर्केका घिमिरेको स्वास्थ्यमा समस्या फेरि समस्या देखिएको हो ।

आन्तरिक रक्तश्राव देखिएपछि गत जेठ ९ मा घिमिरेलाई भारतको मेदान्त अस्पताल लगिएको थियो ।

भारतको मेदान्त अस्पतालबाट उपचारपछि फर्कदा पनि पुरानै समस्या बल्झिएपछि भारत लैजाने तयारी भएको हो । सय वर्ष नजिक रहेका घिमिरेलार्इ आज उपचारका लागि फेरि भारत लगिने परिवारले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?