सप्तरीका उम्मेदवार उपेन्द्र यादवले विराटनगरबाट मतदान गरे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
१
|
५४ पटक हेरिएको
Shares
सप्तरीका उम्मेदवार उपेन्द्र यादवले विराटनगरबाट मतदान गरे

सारांश

  • मोरङ, मंसिर २१– संघीय समाजबादी फोरमका अध्यक्ष तथा सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवले विराटनगरबाट मतदान गर्नुभएको छ ।
  • सप्तरीबाट उम्मेदवार रहेपनि मतदाता नामावली विराटनगरमा रहेकाले उहाँ मतदान गर्न विराटनगर पुग्नु भएको हो ।
  • उहाँले स्नातकोत्तर क्याम्पस मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

मोरङ, मंसिर २१– संघीय समाजबादी फोरमका अध्यक्ष तथा सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवले विराटनगरबाट मतदान गर्नुभएको छ ।

सप्तरीबाट उम्मेदवार रहेपनि मतदाता नामावली विराटनगरमा रहेकाले उहाँ मतदान गर्न विराटनगर पुग्नु भएको हो । उहाँले स्नातकोत्तर क्याम्पस मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prayag Raj Ranjit

    Maha Fataha haru.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?