प्रियङ्का चोपडा निर्मित नेपाली फिल्म ‘पाहुना’ युट्युबाट सार्वजनिक-भिडियो सहित

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ९, २०७५
|
|
५३ पटक हेरिएको
Shares
प्रियङ्का चोपडा निर्मित नेपाली फिल्म ‘पाहुना’ युट्युबाट सार्वजनिक-भिडियो सहित

सारांश

  • काठमाडौँ,८माघ ।
  • चर्चित बलिउड अभिनेत्री प्रियङ्का चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना’ युट्युबाट सार्वजनिक गरीएकोको छ ।
  • पाखी ए तराइवालाले निर्देशन गरेको उक्त चलचित्र अभिनेत्री प्रियङ्का चोपडाको प्रोडक्सन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको जनाईएको छ ।

काठमाडौँ,८माघ । चर्चित बलिउड अभिनेत्री प्रियङ्का चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना’ युट्युबाट सार्वजनिक गरीएकोको छ । पाखी ए तराइवालाले निर्देशन गरेको उक्त चलचित्र अभिनेत्री प्रियङ्का चोपडाको प्रोडक्सन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको जनाईएको छ । उक्त फिल्ममा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका रहेको छ ।

डिसेम्बर ७ मा रिलिज भएको यस फिल्मको सह निर्माताको रुपमा चिल्डेन्स फिल्म सोसाइटी इन्डिया रहेको छ।

https://youtu.be/GwyvV1GZCRQ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुतेकै अवस्थामा दुईजना मृत फेला
कखरा पढेको स्कुलमा कुलमानले  इन्टरनेट र सीसीटीभी शुभारम्भ गरे
कखरा पढेको स्कुलमा कुलमानले इन्टरनेट र सीसीटीभी शुभारम्भ गरे
ग्राण्डीमा फेरि गडबडी : दुई ट्रक प्रहरी बोलाई रमेशलाई मृत घोषणा
ग्राण्डीमा फेरि गडबडी : दुई ट्रक प्रहरी बोलाई रमेशलाई मृत घोषणा
यी हुन १० सर्वाधिक रुचाइएका फुटबलरहरु, पहिलाे नंबरमा रोनाल्डो कि मेस्सी ?
यी हुन १० सर्वाधिक रुचाइएका फुटबलरहरु, पहिलाे नंबरमा रोनाल्डो कि मेस्सी ?
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
राष्ट्रियसभामा एमाले–माओवादीबीच भागवण्डा मिल्यो, एमाले २९ माओवादी १४
राष्ट्रियसभामा एमाले–माओवादीबीच भागवण्डा मिल्यो, एमाले २९ माओवादी १४
हप्तामा ५ दिन दुई घण्टा पानी दिन्छौं : खानेमन्त्री मगर
हप्तामा ५ दिन दुई घण्टा पानी दिन्छौं : खानेमन्त्री मगर
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
मस्र्याङ्दी जलविद्युतबाट उत्पादन घट्यो
मस्र्याङ्दी जलविद्युतबाट उत्पादन घट्यो
US Ambassador calls on Speaker Mahara , discussions about the bilateral friendship and mutual cooperation  !
US Ambassador calls on Speaker Mahara , discussions about the bilateral friendship and mutual cooperation !