सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता
सारांश
- सिन्धुपाल्चोक, मंसिर २२ – सिन्धुपाल्चोकको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ मा माओवादीका उम्मेदवार अग्निप्रसाद सापकोटाको अग्रता कायमै रहेको छ ।
- उहाँको १० हजार ४ सय ३३ मत रहेको छ भने नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतको ६ हजार १ सय ६० मत रहेको छ ।
- क्षेत्र नम्बर २ मा पनि एमालेका शेरबहादुर तामाङको अग्रता कायम रहेको छ ।
सिन्धुपाल्चोक, मंसिर २२ – सिन्धुपाल्चोकको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ मा माओवादीका उम्मेदवार अग्निप्रसाद सापकोटाको अग्रता कायमै रहेको छ ।
उहाँको १० हजार ४ सय ३३ मत रहेको छ भने नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतको ६ हजार १ सय ६० मत रहेको छ ।
क्षेत्र नम्बर २ मा पनि एमालेका शेरबहादुर तामाङको अग्रता कायम रहेको छ । तामाङको ८ हजार ६ सय ४९ मत रहेका छ भने राप्रपा प्रजातान्त्रिकका उम्मेदवार पशुपति शम्शेर जवराको ८ हजार ९ मत रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया