ठगि गर्ने मानिस नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
३७ पटक हेरिएको
Shares
ठगि गर्ने मानिस नियन्त्रणमा

सारांश

  • काठमाण्डौ, २० पुस ,महानगरीय प्रहरी प्रभाग बलम्बुले सामाजिक संजालमा म्यासेज पठाई विभिन्न प्रलोभन देखाई ठगि गर्ने ३ जनालाई पक्राउ गरेको छ ।
  • प्रहरीले यहि बिहिवार १९ गते १०स्०० बजे काठमाण्डौ चन्द्रगिरी नगरपालिका ११ सतुंगल र काठमाण्डौ महनगरपालिका १० तिनकुनेबाट काडाघारी बस्ने खोटाङका लेख बहादुर खड्का, सतुङगल बस्ने टिका भुजेल र पुरानोबानेश्वर बस्ने ईन्द्र पुरीलाई नगद ४७ हजार सहित पक्राउ गरेको छ ।
  • घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

काठमाण्डौ, २० पुस ,महानगरीय प्रहरी प्रभाग बलम्बुले सामाजिक संजालमा म्यासेज पठाई विभिन्न प्रलोभन देखाई ठगि गर्ने ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले यहि बिहिवार १९ गते १०स्०० बजे काठमाण्डौ चन्द्रगिरी नगरपालिका ११ सतुंगल र काठमाण्डौ महनगरपालिका १० तिनकुनेबाट काडाघारी बस्ने खोटाङका लेख बहादुर खड्का, सतुङगल बस्ने टिका भुजेल र पुरानोबानेश्वर बस्ने ईन्द्र पुरीलाई नगद ४७ हजार सहित पक्राउ गरेको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
दार्चुलामा बालक मृत्यु प्रकरण: भारती कम्पनीले लियो जिम्मेवारी, क्षतिपूर्ति दिन तयार
दार्चुलामा बालक मृत्यु प्रकरण: भारती कम्पनीले लियो जिम्मेवारी, क्षतिपूर्ति दिन तयार
मन्त्रि पण्डित कपिलवस्तु आउदै , तयारी पुरा
पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर
पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर
राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने
राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने
लोपोन्मुख जातीलाई सामाजिक सुरक्षाभत्ता !
लोपोन्मुख जातीलाई सामाजिक सुरक्षाभत्ता !
माधब नेपालको कटाक्ष : एमालेमा १० भाइको बिजोग छ
माधब नेपालको कटाक्ष : एमालेमा १० भाइको बिजोग छ
सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…
सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…
कोशी प्रदेशको नीति तथा कार्यक्रमः जनताको जलविद्युतदेखि ‘स्वस्थ्य नागरिक’ अभियानसम्म (पूर्णपाठ)
कोशी प्रदेशको नीति तथा कार्यक्रमः जनताको जलविद्युतदेखि ‘स्वस्थ्य नागरिक’ अभियानसम्म (पूर्णपाठ)
सानिमा बैंकले गर्यो आईपिओ भर्दा शुल्क नलाग्ने ब्यबस्था
सानिमा बैंकले गर्यो आईपिओ भर्दा शुल्क नलाग्ने ब्यबस्था