शेखर र लालबाबुको क्षेत्रको मतगणना शुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
३१ पटक हेरिएको
Shares
शेखर र लालबाबुको क्षेत्रको मतगणना शुरु

सारांश

  • मोरङ, मंसिर २२ – बिहीबार मतदान भएको मोरङमा मतगणना शुरु भएको छ ।
  • विराटनगरको आदर्श विद्यालयमा क्षेत्र नम्बर ६ को गणना शुरु भएको र बाँकी ५ क्षेत्रको गणना केहीबेरमा शुरु हुने मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो ।
  • क्षेत्र नम्बर ६ को ३ ठाउँमा मतगणना भइरहेको छ ।

मोरङ, मंसिर २२ – बिहीबार मतदान भएको मोरङमा मतगणना शुरु भएको छ । विराटनगरको आदर्श विद्यालयमा क्षेत्र नम्बर ६ को गणना शुरु भएको र बाँकी ५ क्षेत्रको गणना केहीबेरमा शुरु हुने मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो । क्षेत्र नम्बर ६ को ३ ठाउँमा मतगणना भइरहेको छ । सबै क्षेत्रको ३/३ ठाउँमा गणना हुनेछ ।

मोरङ्ग ६ क्षेत्र निकै चासोका साथ हेरिएको निर्वाचन क्षेत्र हो । यहाँबाट काँग्रेसका डाक्टर शेखर कोइराला र वाम गठबन्धनका तर्फबाट एमालेका लालबाबु पण्डित प्रतिस्पर्धामा हुनुहुन्छ ।
भोली रातीसम्ममा प्रतिनिधिसभाको गणना सकेर मात्र प्रदेशसभाको गणना शुरु हुने मुख्य निर्वाचन अधिकृत खतिवडाले बताउनुभयो । समानुपातिकतर्फको गणना त्यसपछि मात्र शुरु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई
बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई
बिक्री भएन दाङमा उत्पादित मह
बिक्री भएन दाङमा उत्पादित मह
गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट
गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट
न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा
न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा
त्रिवि शिक्षण अस्पतालका चिकित्सक, नर्स सहित ३८ जना क्वारेन्टिनमा
त्रिवि शिक्षण अस्पतालका चिकित्सक, नर्स सहित ३८ जना क्वारेन्टिनमा
एक सय २७ नयाँ कर्मचारी अलपत्र
एक सय २७ नयाँ कर्मचारी अलपत्र
प्रचण्डको टाउकाको मुल्य तोक्नेहरूले हामिले अहिले जुत्ता लगाउँदा सहन सकेका छैनन्:  प्रधानमन्त्री ओली
प्रचण्डको टाउकाको मुल्य तोक्नेहरूले हामिले अहिले जुत्ता लगाउँदा सहन सकेका छैनन्: प्रधानमन्त्री ओली
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
‘साला कोहो महेन्द्र भनेको? यो महेन्द्र राजमार्ग होइन मैले बनाएको हो ।’
‘साला कोहो महेन्द्र भनेको? यो महेन्द्र राजमार्ग होइन मैले बनाएको हो ।’
Karishma Tanna’s first look as Madhuri Dixit from Ranbir Kapoor’s Sanju is out!
Karishma Tanna’s first look as Madhuri Dixit from Ranbir Kapoor’s Sanju is out!

तपाईंले छुटाउनुभयो कि?