डडेलधुरामा मतमेटिका बोकेको गाडीमा बम प्रहार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
४४ पटक हेरिएको
Shares
डडेलधुरामा मतमेटिका बोकेको गाडीमा बम प्रहार

सारांश

  • डडेल्धुरा, मंसिर २२ – डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ ।
  • शुक्रबार बिहान साढे ९ बजेको समयमा डडेलधुराको परशुराम नगरपालिका १२ कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो ।
  • बम विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भए पनि मतपेटिका भने सुरक्षित रहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

डडेल्धुरा, मंसिर २२ – डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । शुक्रबार बिहान साढे ९ बजेको समयमा डडेलधुराको परशुराम नगरपालिका १२ कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो ।

बम विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भए पनि मतपेटिका भने सुरक्षित रहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । १ सय १७ वटा मतदान केन्द्र मध्ये अहिलेसम्म ७६ मतदान केन्द्रका मतपेटिका जिल्ला सदरमुकाम ल्याइएको छ, भने ४१ वटा केन्द्रका मतपेटिका ल्याउने क्रममा रहेको मुख्य निर्वाचन अधिकृत डा. रमेशप्रसाद रिजालले जानकारी दिनुभयो

। सबै मतपेटिका संकलनका लागि समय लाग्ने भएकाले मतगणना गर्ने समय एकीन भइनसकेको रिजालले बताउनुृभयो । मतगणनाका लागि अन्य तयारी भने पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पपीडितको राहत गोदाममा कुहियो
भूकम्पपीडितको राहत गोदाममा कुहियो
सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?
सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?
जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार
जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार
तिलोत्तमा गोल्ड कपको उपाधी दाउफिन्स लाई
तिलोत्तमा गोल्ड कपको उपाधी दाउफिन्स लाई
पृथ्वी पथले मुलुकलाई समृद्धितर्फ लैजाने : डा. लोहनी
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइनु संविधानसम्मत – निर्वाचन आयोग
राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइनु संविधानसम्मत – निर्वाचन आयोग
पत्नी आरजुलार्इ राष्ट्रियसभामा मनोनित गर्ने प्रस्ताव किन ल्याए देउवाले ?
प्रदेशसभाको तयारीमा देश : कुन प्रदेशमा कहिले पहिलो बैठक ?
प्रदेशसभाको तयारीमा देश : कुन प्रदेशमा कहिले पहिलो बैठक ?
श्रीहजुर म तिम्रै हुँ, अरु कसैको हुन सक्दिन ः स्वेता खड्का