म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका भुपेन्द्र थापा विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका भुपेन्द्र थापा विजयी

सारांश

  • २२ मंसिर, म्याग्दी ।
  • म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भुपेन्द्रबहादुर थापा बिजयी भएका छन् ।
  • थापाले २३ हजार ३०८ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्धन्द्धी कांग्रेसका खम्बीर गर्बुजाले २० हजार ९८० मत पाएका छन् ।

२२ मंसिर, म्याग्दी । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भुपेन्द्रबहादुर थापा बिजयी भएका छन् ।

थापाले २३ हजार ३०८ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्धन्द्धी कांग्रेसका खम्बीर गर्बुजाले २० हजार ९८० मत पाएका छन् ।

प्रदेशसभा क बाट माओवादीका विनोद केसी र ख बाट एमालेकी नरदेवी पुन यसअघिनै बिजयी भइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?