माओवादीका रातो कामी विजयी !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • रुकुम- पश्चिम रुकुमको प्रदेश निर्वाचन क्षेत्र नं.
  • १ मा नेकपा माओवादी केन्द्रका रातो कामी विजयी भएका छन्।
  • नेपाली कांग्रेसका कृष्णवहादुर रोकायलाई आठ हजार दुई सय ३३ मतले पछि पार्दै रातो कामी विजयी भएका हुन्।

रुकुम- पश्चिम रुकुमको प्रदेश निर्वाचन क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रका रातो कामी विजयी भएका छन्। नेपाली कांग्रेसका कृष्णवहादुर रोकायलाई आठ हजार दुई सय ३३ मतले पछि पार्दै रातो कामी विजयी भएका हुन्।

रोतो कामीले १६ हजार आठ सय १० मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी कृष्णवहादुर रोकायले आठ हजार पाँच ७७ मत प्राप्त गरे । प्रतिनिधि र प्रदेश सभा २ मा पनि नेकपा माओवादीका उम्मेदवार अगाडि छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?