कृष्णबहादुर महराले यी ६ जनालाई मात्रै भेट्ने अनुमति दिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २८, २०७६
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भेट्न खोज्नेको संख्या बढ्दै गएको छ ।
  • उनलाई राखिएको नर्भिक अस्पतालमा भेट्न जानेको संख्या बढेपनि महराले कसैलाई पनि भेट्न मानेका छैनन् ।
  •  महराले छजना बाहेक कसैलाई भेट्न नपठाउनु भनेर सुरक्षाकर्मीलाई समेत भनेका छन् ।

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भेट्न खोज्नेको संख्या बढ्दै गएको छ । उनलाई राखिएको नर्भिक अस्पतालमा भेट्न जानेको संख्या बढेपनि महराले कसैलाई पनि भेट्न मानेका छैनन् । महराले छजना बाहेक कसैलाई भेट्न नपठाउनु भनेर सुरक्षाकर्मीलाई समेत भनेका छन् ।  प्राप्त सूचना अनुसार महराले परिवारका सदस्य र स्वकीय सचिवबाहेक कसैलाई नपठाउनु भनेका छन् । उनले कसैलाई नभेट्ने भन्दै अस्पतालको कोठामा छिर्न नदिन भनेका छन् ।

महरालाई भेट्न जानेलाई सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै फर्काउने गरेका छन् । उनीहरुले कुनै हालतमा भेट्न जान दिन नमिल्ने भनेर फर्काउने गरेका छन् । महरालाई पत्नी, छोराहरु र स्वकीय सचिव मात्र भेट्न पुगेका छन् । परिवारका सदस्यलाई पनि उनले कम आउन भनेका छन् । उनी प्रायः पुस्तक पढेर बस्ने गरेका छन् ।

संसदकी कर्मचारी रोशनी शाहीले जर्बजस्तीको आरोप लगाएपछि महरालाई १९ असोजमा सभामुखको सरकारी निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई चार दिन हिरासतमा राखेर स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजीमामा दिएपछि अर्थमन्त्री डा. खतिवडा आर्थिक सल्लाहकार बन्ने सम्भावना
राजीमामा दिएपछि अर्थमन्त्री डा. खतिवडा आर्थिक सल्लाहकार बन्ने सम्भावना
आजदेखि यम पञ्चक सुरु, धनतेरस पर्व पनि आजै, भाइटीका १० गते ११:३७ बजे
आजदेखि यम पञ्चक सुरु, धनतेरस पर्व पनि आजै, भाइटीका १० गते ११:३७ बजे
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम
भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम
बैशाखदेखि आजसम्म नेपालमा ४८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना
बैशाखदेखि आजसम्म नेपालमा ४८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना
Официальный сайт Мостбет Ставки на спорт Mostbe
नेकपामा प्रचण्डको नीति र रणनीति हावी
नेकपामा प्रचण्डको नीति र रणनीति हावी
संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ सांसद मनोनित
संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ सांसद मनोनित
बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत र विपन्न वर्ग कर्जाको लक्ष्य पु-याए
बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत र विपन्न वर्ग कर्जाको लक्ष्य पु-याए
आज लोकतन्त्र दिवस
आज लोकतन्त्र दिवस

तपाईंले छुटाउनुभयो कि?