अपडेट: काठमाडौ क्षेत्र नं.१ मा प्रकाशमानसिंह अगाडि, मिश्रले पछ्याउँदै
सारांश
- बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ ।
- नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ८३१२ मत प्राप्त गर्नुभएको छ ।
- विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७,४२५ मत लिएर सिंहलाई पछ्याइरहनुभएको छ ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ८३१२ मत प्राप्त गर्नुभएको छ ।
विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७,४२५ मत लिएर सिंहलाई पछ्याइरहनुभएको छ । नेकपा ९माओवादी केन्द्र० उम्मेदवार अनिल शर्माले ३६४९ प्राप्त गर्नुभएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया