अपडेट: काठमाडौ क्षेत्र नं.१ मा प्रकाशमानसिंह अगाडि, मिश्रले पछ्याउँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
१९ पटक हेरिएको
Shares
अपडेट: काठमाडौ क्षेत्र नं.१ मा प्रकाशमानसिंह अगाडि, मिश्रले पछ्याउँदै

सारांश

  • बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ ।
  • नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले  ८३१२ मत प्राप्त गर्नुभएको छ ।
  • विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७,४२५ मत लिएर सिंहलाई पछ्याइरहनुभएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले  ८३१२ मत प्राप्त गर्नुभएको छ ।

विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७,४२५ मत लिएर सिंहलाई पछ्याइरहनुभएको छ । नेकपा ९माओवादी केन्द्र० उम्मेदवार अनिल शर्माले  ३६४९ प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?