कास्कीका तीन वटै सिटमा एमालेको अग्रता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
१९ पटक हेरिएको
Shares
कास्कीका तीन वटै सिटमा एमालेको अग्रता

सारांश

  • पोखरा, २२ मंसिर ।
  • कास्कीको तीन वटै सिटमा एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् ।
  • कास्की १मा पूर्वमन्त्री खगराज अधिकारीले अग्रता लिइरहेका छन् ।

पोखरा, २२ मंसिर । कास्कीको तीन वटै सिटमा एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

कास्की १मा पूर्वमन्त्री खगराज अधिकारीले अग्रता लिइरहेका छन् । अधिकारीलाई बहालवाला मन्त्री यज्ञबहादुर थापाले पछ्याइरहेका छन् । अधिकारी २१ सय मतले अगाडि छन् ।

यसैगरी, कास्की २ मा एमालेका युवा नेता रवीन्द्र अधिकारीले अग्रता लिइरहेका छन् । कास्की ३ मा एमालेकै युवा नेता एवं प्रदेश नम्बर ४ संगठन कमिटीका सचिव जगत विश्वकर्माले अग्रता लिइरहेका छन् ।

अहिलेसम्मको मतपरिणाम हेर्दा कास्कीको प्रतिनिधिसभा र प्रदेशसभामा बाम गठबन्धनले एकलौटी जित हासिल गर्ने देखिएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?