मनाेरञ्जन समाचार :जब सलमान खानका कारण पिता सलिम खानले माफी मागे

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ७, २०७६
|
|
५७ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार :जब सलमान खानका कारण पिता सलिम खानले माफी मागे

सारांश

  • मुम्बइ।
  • बलिउडका दबंग सलमान खान र रणवीर कपुरको सम्बन्धबारे धेरैलाई थाहा छ ।
  • उनीहरुको सम्बन्ध बिग्रिनुको मुख्य कारण सबैले कटरिना र रणवीरको सम्बन्धलाई लिने गरिन्छ ।

मुम्बइ। बलिउडका दबंग सलमान खान र रणवीर कपुरको सम्बन्धबारे धेरैलाई थाहा छ । उनीहरुको सम्बन्ध बिग्रिनुको मुख्य कारण सबैले कटरिना र रणवीरको सम्बन्धलाई लिने गरिन्छ । सलमान खान र रणवीर कपुर एकअर्कालाई फुटेको आँखाले पनि हेर्न रुचाउँदैनन् । रणवीर कपुर अभिनय क्षेत्रमा आउनुभन्दा पहिला नै सलमान खानसँग लडाइ भएको थियो ।

सलमान खान आफ्ना साथीहरुसँग मुम्बइ पबमा रमाइ रहेका थिए भने अर्को तर्फ रणवीर कपुर पनि रमाइ रहेका थिए । यस्तैमा उनीहरुबीच वाकयुद्ध नै चल्यो । सलमान खानले आफ्नो रिस नियन्त्रण गर्न सकेनन् र रणवीरलाई झापड हाने ।

रणवीर तत्काल उक्त ठाउँ छाड्दै घरतिर लागे । तर, रणवीरका पिता ऋषि कपुर भने चुप लागेनन् । उनले सलमान खानलाई यसको कडा जवाफ दिने धम्की दिइनै रहे । सलमान खानका पिता सलिम खानलाई उक्त घटनाले अत्यन्त लाजमर्दो स्थिति बनायो ।

उनले ऋषि कपुरसँग माफी माग्न आफू तयार रहेको बताएका थिए । सलिम सलमान खानलाई लिएर ऋषि कपुरको घरमा माफी माग्न पुगेका थिए । तर, ऋषि कपुरले पनि आफ्नो रिसमा उनीहरुलाई घण्टौ सम्म कुराएर पोखे । अत्यन्त बिन्ति भाउ गरेपछि ऋषि कपुरले सलमान खानलाई माफी दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिस्नु बिक्रीबाट लाखौँको आम्दानी
सिस्नु बिक्रीबाट लाखौँको आम्दानी
वन व्यवस्थापनका लागि टोलटोलमा सुझाव पेटिका
वन व्यवस्थापनका लागि टोलटोलमा सुझाव पेटिका
६ महिना पहिले महिलाको मृत्यु, पतिले सुनाए लुटपाट र हत्याको कहानी,अाखिर यस्ताे रहेछ कहानी
६ महिना पहिले महिलाको मृत्यु, पतिले सुनाए लुटपाट र हत्याको कहानी,अाखिर यस्ताे रहेछ कहानी
सुदूूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित
सुदूूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित
पद्मरत्न तुलाधरको  निधन
पद्मरत्न तुलाधरको निधन
ज्येष्ठ नागरिकको भत्ता बढाउने प्रचण्डको घोषणा, मन्त्रीमण्डलकाे बारे भने यस्ताे
ज्येष्ठ नागरिकको भत्ता बढाउने प्रचण्डको घोषणा, मन्त्रीमण्डलकाे बारे भने यस्ताे
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
साढे दुई लाखसहित ४० जना जुवाडे पक्राउ
साढे दुई लाखसहित ४० जना जुवाडे पक्राउ
रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी
रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी
पार्टीका वरिष्ठ नेताहरुसँग केपी ओलीको छुट्टाछुट्टै भेटवार्ता
पार्टीका वरिष्ठ नेताहरुसँग केपी ओलीको छुट्टाछुट्टै भेटवार्ता