महतोलाई भेट्टाउन सकेनन् निधिले

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२९ पटक हेरिएको
Shares
महतोलाई भेट्टाउन सकेनन् निधिले

सारांश

  • धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले आफ्नो अग्रता कायम राखेका छन् ।
  • उनको १५३५९ मत रहेको छ ।
  • सुरुदेखि नै पछि परको कांग्रेस नेता विमलेन्द्र निधिको १३४०५ मत रहेको छ ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले आफ्नो अग्रता कायम राखेका छन् । उनको १५३५९ मत रहेको छ ।

सुरुदेखि नै पछि परको कांग्रेस नेता विमलेन्द्र निधिको १३४०५ मत रहेको छ । ‘हेभिवेट’ भिडन्तका रुपमा लिइएको सो क्षेत्र देशभर चासोको रुपमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?