महतोलाई भेट्टाउन सकेनन् निधिले
सारांश
- धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले आफ्नो अग्रता कायम राखेका छन् ।
- उनको १५३५९ मत रहेको छ ।
- सुरुदेखि नै पछि परको कांग्रेस नेता विमलेन्द्र निधिको १३४०५ मत रहेको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले आफ्नो अग्रता कायम राखेका छन् । उनको १५३५९ मत रहेको छ ।
सुरुदेखि नै पछि परको कांग्रेस नेता विमलेन्द्र निधिको १३४०५ मत रहेको छ । ‘हेभिवेट’ भिडन्तका रुपमा लिइएको सो क्षेत्र देशभर चासोको रुपमा छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया