भक्तपुरमा नेमकिपाको मादल अघि लाग्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
भक्तपुरमा नेमकिपाको मादल अघि लाग्यो

सारांश

  • भक्तपुर, मंसिर २३ – भक्तपुरको निर्वाचन क्षेत्र १ मा नेपाल मजदुर किसान पार्टीले अग्रता लिएको छ ।
  • नेमकिपाका उम्मेदवार प्रेम सुवालको ७ हजार २ सय ४९, नेपाली कांग्रेसका उम्मेदवार बाबुराजा जोशीको ६ हजार ४ सय ६८ र वाम गठबन्धनबाट माओवादीका उम्मेदवार प्रेम सुवालको ६ हजार ९ मत रहेको छ ।
  • यो निर्वाचन क्षेत्र नेपाल मजदुर किसान पार्टीको प्रभाव क्षेत्र मानिदै आएको छ ।

भक्तपुर, मंसिर २३ – भक्तपुरको निर्वाचन क्षेत्र १ मा नेपाल मजदुर किसान पार्टीले अग्रता लिएको छ ।

नेमकिपाका उम्मेदवार प्रेम सुवालको ७ हजार २ सय ४९, नेपाली कांग्रेसका उम्मेदवार बाबुराजा जोशीको ६ हजार ४ सय ६८ र वाम गठबन्धनबाट माओवादीका उम्मेदवार प्रेम सुवालको ६ हजार ९ मत रहेको छ ।

यो निर्वाचन क्षेत्र नेपाल मजदुर किसान पार्टीको प्रभाव क्षेत्र मानिदै आएको छ । सुरुवाती चरणको प्रारम्भिक नतिजामा भने यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको थियो ।

(basicbluesnation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?