जितेपछि माधव नेपालले भने – अब काम गर्ने समय सुरु भयो

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३५ पटक हेरिएको
Shares
जितेपछि माधव नेपालले भने – अब काम गर्ने समय सुरु भयो

सारांश

  • काठमाडौं, मंसिर २४ – काठमाडौं क्षेत्र नम्बर २ बाट विजयी एमाले नेता माधवकुमार नेपालले अब काम गर्ने समय सुरु भएको बताउनुभएको छ ।
  • विजयी घोषणा भएपछि पत्रकारसँग कुरा गर्दै उहाँले नागरिकको परिवर्तनको चाहना पूरा गर्न वाम गठबन्धनलाई अवसर आएको बताउनुभयो ।
  • उहाँले एमाले र माओवादीबिच अब पार्टी एकताको प्रक्रिया सुरु हुने पनि बताउनुभयो ।

काठमाडौं, मंसिर २४ – काठमाडौं क्षेत्र नम्बर २ बाट विजयी एमाले नेता माधवकुमार नेपालले अब काम गर्ने समय सुरु भएको बताउनुभएको छ ।

विजयी घोषणा भएपछि पत्रकारसँग कुरा गर्दै उहाँले नागरिकको परिवर्तनको चाहना पूरा गर्न वाम गठबन्धनलाई अवसर आएको बताउनुभयो ।

उहाँले एमाले र माओवादीबिच अब पार्टी एकताको प्रक्रिया सुरु हुने पनि बताउनुभयो । नेता नेपालले जितले हौसिने भन्दा पनि नागरिकसँग गरिएको प्रतिबद्धता अनुसार काम गर्ने उल्लेख गर्नुभयो ।

(sapns2.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?