जितेपछि माधव नेपालले भने – अब काम गर्ने समय सुरु भयो
सारांश
- काठमाडौं, मंसिर २४ – काठमाडौं क्षेत्र नम्बर २ बाट विजयी एमाले नेता माधवकुमार नेपालले अब काम गर्ने समय सुरु भएको बताउनुभएको छ ।
- विजयी घोषणा भएपछि पत्रकारसँग कुरा गर्दै उहाँले नागरिकको परिवर्तनको चाहना पूरा गर्न वाम गठबन्धनलाई अवसर आएको बताउनुभयो ।
- उहाँले एमाले र माओवादीबिच अब पार्टी एकताको प्रक्रिया सुरु हुने पनि बताउनुभयो ।
काठमाडौं, मंसिर २४ – काठमाडौं क्षेत्र नम्बर २ बाट विजयी एमाले नेता माधवकुमार नेपालले अब काम गर्ने समय सुरु भएको बताउनुभएको छ ।
विजयी घोषणा भएपछि पत्रकारसँग कुरा गर्दै उहाँले नागरिकको परिवर्तनको चाहना पूरा गर्न वाम गठबन्धनलाई अवसर आएको बताउनुभयो ।
उहाँले एमाले र माओवादीबिच अब पार्टी एकताको प्रक्रिया सुरु हुने पनि बताउनुभयो । नेता नेपालले जितले हौसिने भन्दा पनि नागरिकसँग गरिएको प्रतिबद्धता अनुसार काम गर्ने उल्लेख गर्नुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया