माओवादीका ठम्मर विष्ट प्रदेशसभा सदस्यमा बिजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२३ पटक हेरिएको
Shares
माओवादीका ठम्मर विष्ट प्रदेशसभा सदस्यमा बिजयी

सारांश

  • सुर्खेत, २४ मंसिर – सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नं.
  • १ को प्रदेश सभा क बाट माओवादी केन्द्रका ठम्मर बहादुर विष्ट बिजयी हुनु भएको छ ।
  • उहाँले नेपाली काँग्रेसका टेकबहादुर सिहलाई २ सय २० मतको झिनो अन्तरले पछि पादै जीत हासिल गर्नु भएको हो ।

सुर्खेत, २४ मंसिर – सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा क बाट माओवादी केन्द्रका ठम्मर बहादुर विष्ट बिजयी हुनु भएको छ । उहाँले नेपाली काँग्रेसका टेकबहादुर सिहलाई २ सय २० मतको झिनो अन्तरले पछि पादै जीत हासिल गर्नु भएको हो ।

विष्टले १५ हजार ३५२ र सिहले १५ हजार १२३ मत प्राप्त गर्नु भएको छ । सुर्खेत क्षेत्र नं. १ मा प्रतिनिधिसभामा यस अघि वामगठवन्धनका धुव्रकुमार शाहीले जीत हासिल गरिसक्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवरात्रको पहिलो दिन आज शैलपुत्रीको उपासना गरिँदै
नवरात्रको पहिलो दिन आज शैलपुत्रीको उपासना गरिँदै
लखेट्दै लगेर किशोरी बलात्कार
पुटिनको घोषणा : रुस बन्यो कोरोना भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक
फोहोरलाई मोहोर बनाउने शेरबहादुरका १० सूत्र : नो ल्याण्डफिल साइट (भिडियोसहित)
फोहोरलाई मोहोर बनाउने शेरबहादुरका १० सूत्र : नो ल्याण्डफिल साइट (भिडियोसहित)
सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९२ हजार दुई सय
सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९२ हजार दुई सय
यसो भएमा देउवाले आजै प्रधानमन्त्री छोड्ने
यसो भएमा देउवाले आजै प्रधानमन्त्री छोड्ने
हेर्नुहोस् चितवन क्षेत्र नं १, (क), (ख),क्षेत्र नं २ (क), (ख) क्षेत्र नं. ३(क), (ख) को पछिल्लो अपडेट
हेर्नुहोस् चितवन क्षेत्र नं १, (क), (ख),क्षेत्र नं २ (क), (ख) क्षेत्र नं. ३(क), (ख) को पछिल्लो अपडेट
प्रधानमन्त्री देउवा आज भारत जाँदै, यस्तो त उनको भ्रमण कार्यक्रम
प्रधानमन्त्री देउवा आज भारत जाँदै, यस्तो त उनको भ्रमण कार्यक्रम
बोक्सीको आरोपमा महिलालाई खुवाइयो मलमूत्र
बोक्सीको आरोपमा महिलालाई खुवाइयो मलमूत्र
चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा
चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा

तपाईंले छुटाउनुभयो कि?