सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९२ हजार दुई सय

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ३१, २०७७
|
|
३५ पटक हेरिएको
Shares
सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९२ हजार दुई सय

सारांश

  • काठमाडौं, ३१ सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ।
  • बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
  • यो मूल्य हालसम्मकै उच्च हो ।

काठमाडौं, ३१ सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ। बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढेर कारोबार भइरहेको जनाएको छ ।

यसअघि असार २५ गते छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँले कारोबार भइ रेकर्ड बनाएको थियो । त्यसैगरी आज तेजावी सुन प्रतितोला ९२ हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रियंका र निककाे विवाह मण्डपमा हेलिप्याड, यसरी गर्दैछन् विवाह
प्रियंका र निककाे विवाह मण्डपमा हेलिप्याड, यसरी गर्दैछन् विवाह
अस्ट्रेलियन प्रधानमन्त्रीले दिए नेपालीलाइ नयाँवर्षको शुभकामना
अस्ट्रेलियन प्रधानमन्त्रीले दिए नेपालीलाइ नयाँवर्षको शुभकामना
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै
नारायणगढ-मुग्लिन सडक चार घण्टा बन्द हुने
नारायणगढ-मुग्लिन सडक चार घण्टा बन्द हुने
हात्ती नियन्त्रणका लागि करेन्टको जथाभावी प्रयोगले झापामा ४० को मृत्यु
हात्ती नियन्त्रणका लागि करेन्टको जथाभावी प्रयोगले झापामा ४० को मृत्यु
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निशाना सोझियो यता
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निशाना सोझियो यता
छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली
नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली
सुरु भयो काठमाडौँमा साझाको रात्रीबस, थाहा पाउनुस् कुन–कुन रुटमा चल्छ ?
सुरु भयो काठमाडौँमा साझाको रात्रीबस, थाहा पाउनुस् कुन–कुन रुटमा चल्छ ?
अर्थाभावका कारण दलित समुदायका बालबालिका पढ्न पाएनन्
अर्थाभावका कारण दलित समुदायका बालबालिका पढ्न पाएनन्

तपाईंले छुटाउनुभयो कि?