मोदीको प्रस्तावमा अस्पतालबाटै ओलीको जवाफ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
२४ पटक हेरिएको
Shares
मोदीको प्रस्तावमा अस्पतालबाटै ओलीको जवाफ

सारांश

  • काठमाडौं, ३० फागुन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा सार्क राष्ट्र मिलेर कोरोना भाइरसविरुद्ध रणनीति बनाउन गरिएको प्रस्तावको स्वागत गरेका छन् ।
  • उनले आज आफ्नो सरकार त्यसका लागि तयार रहेको जवाफ दिएका छन् ।

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा सार्क राष्ट्र मिलेर कोरोना भाइरसविरुद्ध रणनीति बनाउन गरिएको प्रस्तावको स्वागत गरेका छन् । उनले आज आफ्नो सरकार त्यसका लागि तयार रहेको जवाफ दिएका छन् ।

मृगौला प्रत्यारोपणपछि अस्पतालमा रहेका ओलीले ट्वीटमार्फत् भनेका छन्( म प्रधानमन्त्री मोदीजीको विचारको स्वागत गर्दछु ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु मिलेर कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाउने प्रस्ताव गरेका थिए । उनले यसबारे सबै नेताहरुले छलफल गरेर रणनीति बनाउन प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?