फोहोरलाई मोहोर बनाउने शेरबहादुरका १० सूत्र : नो ल्याण्डफिल साइट (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ९, २०७९
|
|
४२ पटक हेरिएको
Shares
फोहोरलाई मोहोर बनाउने शेरबहादुरका १० सूत्र : नो ल्याण्डफिल साइट (भिडियोसहित)

सारांश

  • स्थानीयदेखि केन्द्र सरकारलाई समेत टाउको दुखाइको विषय बनेको उपत्यकाको फोहोर व्यवस्थापनमा एमाले नेता शेरबहादुर तामाङले एउटा सूत्र अघि सारेका छन् ।
  • उनको सूत्र छ, ‘नो ल्याण्डफिल साइट’, अर्थात् ल्याण्डफिल साइटविनै फोहोर व्यवस्थापन गर्न सकिनेछ ।
  • फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट अल्पकालीन हुने भएकाले दीर्घकालीन योजना बनाउनुपर्नेमा तामाङको जोड छ ।

स्थानीयदेखि केन्द्र सरकारलाई समेत टाउको दुखाइको विषय बनेको उपत्यकाको फोहोर व्यवस्थापनमा एमाले नेता शेरबहादुर तामाङले एउटा सूत्र अघि सारेका छन् । उनको सूत्र छ, ‘नो ल्याण्डफिल साइट’, अर्थात् ल्याण्डफिल साइटविनै फोहोर व्यवस्थापन गर्न सकिनेछ । फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट अल्पकालीन हुने भएकाले दीर्घकालीन योजना बनाउनुपर्नेमा तामाङको जोड छ । तर त्यसका लागि केही अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने तामाङको भनाइ छ । तर, कसरी सम्भव छ त ?

यस्ता छन् तामाङका १० सूत्रः

१. घरघरमा जम्मा हुने फोहोर तीनवटा बाल्टीमा छुट्टाछुट्टै राख्ने । जसमा कुहिने, नकुहिने र पुन प्रयोगमा(सिसा, फलाम र कागज)

२.कुहिने फोहोर बिहान-बेलुकै नै महानगरपालिकाले उठाउने । नकुहिने एक साता वा एक महिनामा उठाउने ।

३. यसरी छुट्याएपछि काठमाडौमा बढि भएको खाद्यन्न (कुहिने फोहोर) ६ लाख केजीमात्रै हुन्छ ।

५.यो कुहिने वस्तुबाट बंगुर पाल्ने ।

६.दैनिक ६ लाख केजी काठमाडौ उपत्यकाबाट निस्कने त्यस्तो वस्तुले १ लाख २० हजार बंगुर पाल्ने । त्यसमा २५ हजार मानिसले रोजगारी समेत पाउँछन् ।

७. बंगुरबाट हुने आम्दानीले युवाहरुलाई रोजगारी सिर्जना हुने र महानगर वा नगरको अतिरिक्त आम्दानी पनि हुन्छ ।

८. त्यसरी पालिएको बंगुर दैनिक ५ हजार बयस्क हुन्छ । त्यो बयस्क बंगुरलाई मासु फ्याक्ट्री खोलेर चीनसँगको हाम्रो व्यापार बृद्धि यहि बंगुरको मासु बेचेर गर्ने ।

९.बंगुर पाल्न मानवबस्ती नभएको ठाउँ प्रयोग गर्न सकिन्छ । काठमाडौको हकमा चोभार भन्दा तल बागमतीको किनार प्रयोग गर्न सकिन्छ ।

१०.यसका लागि १ अर्व बजेट छुट्याउँदा हुन्छ । यसरी फोहोरलाई मोहोर बनाउन छोडेर बञ्चरे डाँडा खोजेर समस्या समाधान हुदैन । ६ महिनाभित्र यसरी फोहोर व्यवस्थापन गर्न र आम्दानी समेत बढाउन सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा ट्याक्सी चालकहरुको आन्दोलनमा प्रहरीको हस्तक्षेप
पोखरामा ट्याक्सी चालकहरुको आन्दोलनमा प्रहरीको हस्तक्षेप
थाहा पाउनुहाेस् तपाईंकाे राशिफल
थाहा पाउनुहाेस् तपाईंकाे राशिफल
सिरिञ्ज आक्रमणकारीको बयानः रमाइलोको लागि युवतीलाई घोचे
सिरिञ्ज आक्रमणकारीको बयानः रमाइलोको लागि युवतीलाई घोचे
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने
अमेरिका र रुसको विवाद सतहमा, ट्रम्पले गरे पुटिनसँगको भेट रद्द
अमेरिका र रुसको विवाद सतहमा, ट्रम्पले गरे पुटिनसँगको भेट रद्द
भागबण्डा नमिल्दा अख्तियारको पदाधिकारी नियुक्तिमा अलमल
भागबण्डा नमिल्दा अख्तियारको पदाधिकारी नियुक्तिमा अलमल
सूर्य थापाको दाबी : प्रचण्ड र माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य
सूर्य थापाको दाबी : प्रचण्ड र माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य
कोही लौरो टेक्दै, कोही बुईमा बोकिएर भोट खसाल्दै
कोही लौरो टेक्दै, कोही बुईमा बोकिएर भोट खसाल्दै
‘पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती’
‘पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती’
गृहमन्त्रीद्वारा सशस्त्र प्रहरी बलको अवलोकन भ्रमण
गृहमन्त्रीद्वारा सशस्त्र प्रहरी बलको अवलोकन भ्रमण