के भने बिजय भएपछि पूर्वडीआइजी सिलवालले ? भिडियो सहित

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व डीआइजी नवराज सिलवालले आइतबार चापागाउँमा विजय र्‍यालीलाई सम्बाेधन गर्दै सांसद भएपछिको पहिलो भाषण गरे।
  • उनले आफूलाई जिताउने सबैलाई धन्यवाद दिँदै आफ्ना प्रतिद्वन्द्वी उदयशमशेर राणालाई धन्यवाद दिए।
  • उनले विजय र्‍यालीका क्रममा भने, ‘म उदयजीलाई पनि साथै लिएर काम गर्नेछु।

ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व डीआइजी नवराज सिलवालले आइतबार चापागाउँमा विजय र्‍यालीलाई सम्बाेधन गर्दै सांसद भएपछिको पहिलो भाषण गरे।

उनले आफूलाई जिताउने सबैलाई धन्यवाद दिँदै आफ्ना प्रतिद्वन्द्वी उदयशमशेर राणालाई धन्यवाद दिए। उनले विजय र्‍यालीका क्रममा भने, ‘म उदयजीलाई पनि साथै लिएर काम गर्नेछु।’

भिडियो देश संचार बाट लिएको हो !

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Arjun Kumar Shrestha

    Ramro bichar darana vayeko ra chabi vayeko.biktitwa nabaraj sikwal ki jaye.lal shalm hajur lai aba man khusi cha maile rojeko man ko.jit vako cha.ma lai dherai khusi lageko cha.

    Comment Author

    Arjun Kumar Shrestha

    Badhai cha nabaraj sir badai aba ko dina janta ra desh ko hit ko lagi ladnu hola.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?