राप्रपाको राष्ट्रिय एकता यात्रा स्थगित

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २५, २०७३
|
|
२४१ पटक हेरिएको
Shares
राप्रपाको राष्ट्रिय एकता यात्रा स्थगित

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय एकता यात्रा स्थगित भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय एकता यात्रा स्थगित भएको छ । सप्तरी घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रिय एकता यात्रा स्थगित गरिएको राप्रपाले जनाएको छ |

हालैको केन्द्रीय कार्यसमितिको बैठकले चतै ८ देखि १२ गतेसम्म एकता यात्रा गर्ने निर्णय गरेको थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?