प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २, २०७४
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड

सारांश

  • २ पुष, काठमाण्डौ ।
  • प्रचण्डले ओली र आफू दुवै जना प्रधानमन्त्री भइसकेकाले कसैलाई पनि पदको लोभ नभएको बताए ।
  •   ओलीको भनाई प्रति पूर्ण सहमति भएको बताउँदै प्रचण्डले भने, “धमलाले पार्टी अध्यक्ष र प्रधानमन्त्री को बन्ने भनेर सोध्नुभयो ।

२ पुष, काठमाण्डौ । प्रचण्डले ओली र आफू दुवै जना प्रधानमन्त्री भइसकेकाले कसैलाई पनि पदको लोभ नभएको बताए ।

 

ओलीको भनाई प्रति पूर्ण सहमति भएको बताउँदै प्रचण्डले भने, “धमलाले पार्टी अध्यक्ष र प्रधानमन्त्री को बन्ने भनेर सोध्नुभयो । ओलीजीले पार्टी अध्यक्षको कुरा गर्नुभयो । म थप्न चाहन्छु । हामी प्रधानमन्त्री पनि भइसकेका छौँ । त्यसैले जनताको चाहना समृद्धि हाम्रो प्राथमिकता हो ।”\

चुनावपछि वाग गठबन्धन (एमाले–माओवादी) ले गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले प्रधानमन्त्री देउवाले निर्वाचन सम्पन्न गराएर राम्रो काम गरेको बताउँद अब सानातिना लोभ गरेर प्रशंसा नगुमाउन सुझाब दिए ।

पत्रकारको प्रश्नको जवाफ दिदै प्रचण्डले अहिलेको सरकार वैधानिक तर कामचलाउ भएको बताए । “सरकारले कुनै पनि सरुवा, बढुवा र नियुक्तिमा लोभ गर्नु गर्नुहुँदैन ।” प्रचण्डले भने ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Milanphuyal Badalphuyal

    good cha

    Comment Author

    Kamala Parajuli

    पाटि एकता गने भय दुनियाँ का छाेरा छाेेरिलाइमारेर अावाबादि पाटि किन जमाउने

    Comment Author

    Ansh Chamling

    oli pradhan matri. Nepal rastra pati. dahal bam gadhbandhan ko adhaksha hunu parxa.

    Comment Author

    Bishnu Begha

    Yedi vayena vane yadh rakhe hunxa bam le

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?