काँग्रेस नेता परियारको निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ४, २०७४
|
|
२० पटक हेरिएको
Shares
काँग्रेस नेता परियारको निधन

सारांश

  • रामपुर, पाल्पा, ४ पुस, नेपाल दलित संघका केन्द्रीय सदस्य भरत परियारको निधन भएको छ ।
  • काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका परियारको गएराति ११ः३० बजे आफ्नै निवास पाल्पाको तानसेनमा निधन भएको हो ।
  • ६२ वर्षीय परियार क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

रामपुर, पाल्पा, ४ पुस, नेपाल दलित संघका केन्द्रीय सदस्य भरत परियारको निधन भएको छ ।

काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका परियारको गएराति ११ः३० बजे आफ्नै निवास पाल्पाको तानसेनमा निधन भएको हो । ६२ वर्षीय परियार क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरीरमा काँग्रेस जिल्ला कार्यसमिति पाल्पाले पार्टीको झण्डा ओढाएर मंगलबार दिउँसो माल्यार्पण गरिने कार्यक्रम तय भएको सचिव झपेन्द्र गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?