यी अंगहरु ठुला हुने महिला हुन्छन् अतिनै भाग्यमानी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ८, २०७६
|
|
५१ पटक हेरिएको
Shares
यी अंगहरु ठुला हुने महिला हुन्छन् अतिनै भाग्यमानी

सारांश

  • काठमाडौं, असार ७ ।
  • प्राचिन पुर्विय दर्शनमध्य सामुन्द्रिक शास्त्र एउटा यस्तो शास्त्र हो ।
  • जसले मानिसको शरीरको प्रत्येक अंगको आकार प्रकारको आधारमा उसको आचरण, स्वभाव, व्यवहार, भविष्य आदिबारे जानकारी गराउँदछ।

काठमाडौं, असार ७ । प्राचिन पुर्विय दर्शनमध्य सामुन्द्रिक शास्त्र एउटा यस्तो शास्त्र हो । जसले मानिसको शरीरको प्रत्येक अंगको आकार प्रकारको आधारमा उसको आचरण, स्वभाव, व्यवहार, भविष्य आदिबारे जानकारी गराउँदछ। साथै मानिसको शिरदेखि पाउसम्मका हरेक अंग विशेष लक्षणको हुने र ती अंगहरुबाट मानिसको गुण पहिल्याउन सक्ने हुन्छ।हिन्दू शास्त्र अनुसार महिलाहरु लाई घरमा लक्ष्मीको दर्जा दिईने गर्छ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने भएकाले पनि उनीहरुलाई यस्तो दर्जा दिने गरिएको हो। कुनै घरमा महिलाहरु लाई अपमान गर्ने वा नराम्रो व्यबहार गर्ने गरिएमा लक्ष्मीको श्राप मिल्ने र दुख कष्टको साथै आर्थिक संकटले घेर्ने गर्छ।

ज्योतिष शास्त्रको अनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो गर्छ भने त्यसले धेरै कुरा संकेत गरिरहेको हुन्छ।आजहामीतपाईहरुलाई कुन  कुन अंगठूलोभएकामहिलाहरुभाग्यमानी हुन्छन भन्ने विषयमा जानकारी गराउन जाँदैछौँ।

१। घाँटीः शास्त्रका अनुसार लामो घाँटी भएकामहिलाहरु मेहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन। यी महिलाहरुलाईसमाजमा निकै मान ९प्रतिष्ठा समेतपाउनेअवसरमिल्नेछ।

२। कानः शरिरका दुई वटै कान ठूलो भएका महिलाहरु लामो आयुको हुने रनिकैभाग्यमानी हुने गर्छन।

३। कपालः ज्योतिष शास्त्रका अनुसार लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन।

४। हातः शरिरको दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो यसआराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ।

५। खुट्टाः ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार लामो खुट्टा भएका महिलाहरु धेरै भाग्यमानी हुने रजीवनमा प्रशस्त धन लाभ गर्न सक्नेछन्।

६। नाईटोः ठूलो वा गहिरो नाईटो भएका महिलाहरुले पनि जीवनमा अत्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ सरकार बनाउन देखिएका ६ वटा विकल्प
नयाँ सरकार बनाउन देखिएका ६ वटा विकल्प
पूर्व उपप्रधान एवं अर्थमन्त्री अधिकारीको राजकीय सम्मानकासाथ अन्तेष्टि
पूर्व उपप्रधान एवं अर्थमन्त्री अधिकारीको राजकीय सम्मानकासाथ अन्तेष्टि
फरार अभियुक्त लुरुलुरु प्रहरीसामू आए, पक्राउपछि हत्कडीसहित भागे
सर्वोच्चद्वारा अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न मेयर बालेन्द्रलाई  आदेश
सर्वोच्चद्वारा अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न मेयर बालेन्द्रलाई आदेश
पेरुमाथि कोलम्बियाको फराकिलो जित
पेरुमाथि कोलम्बियाको फराकिलो जित
नारायणगढ-मुग्लिङ सडक: ९ किलोमा सडक भासियो
नारायणगढ-मुग्लिङ सडक: ९ किलोमा सडक भासियो
बधाइ दिन गएका अटोमोटिभ व्यवसायीलाई प्रधानमन्त्रीले भने-‘समस्याहरु हटाउन सकारात्मक छु’
बधाइ दिन गएका अटोमोटिभ व्यवसायीलाई प्रधानमन्त्रीले भने-‘समस्याहरु हटाउन सकारात्मक छु’
एक्सनएड इन्टरनेशनल नेपालको रक्तदान कार्यक्रम
एक्सनएड इन्टरनेशनल नेपालको रक्तदान कार्यक्रम
श्रीलंकाका क्रिकेटर डिकवेला डोपिङ टेस्टमा फेल, अनिश्चितकालका लागि निलम्बित
श्रीलंकाका क्रिकेटर डिकवेला डोपिङ टेस्टमा फेल, अनिश्चितकालका लागि निलम्बित
डान कुपर, शोभराज र स्टन्टबाजहरू
डान कुपर, शोभराज र स्टन्टबाजहरू