भोजपुरको टेम्के डाँडा
सारांश
- भोजपुरमा रहेको जिल्लाको दोस्रो अग्लो टेम्के डाँडा ।
- यस्को उचाइ करिव तीनहजार मिटर वढी रहेको छ ।
- सफा मौसममा यहाँबाट खोटाङलगायत तराईका भू–भाग तथा सूर्योदय र सूर्यास्त देख्न सकिन्छ ।
भोजपुरमा रहेको जिल्लाको दोस्रो अग्लो टेम्के डाँडा । यस्को उचाइ करिव तीनहजार मिटर वढी रहेको छ । सफा मौसममा यहाँबाट खोटाङलगायत तराईका भू–भाग तथा सूर्योदय र सूर्यास्त देख्न सकिन्छ । तस्वीर : तीर्थ भट्टराई

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया