भोजपुरको टेम्के डाँडा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
भोजपुरको टेम्के डाँडा

सारांश

  • भोजपुरमा रहेको जिल्लाको दोस्रो अग्लो टेम्के डाँडा ।
  • यस्को उचाइ करिव तीनहजार मिटर वढी रहेको छ ।
  • सफा मौसममा यहाँबाट खोटाङलगायत तराईका भू–भाग तथा सूर्योदय र सूर्यास्त देख्न सकिन्छ ।

भोजपुरमा रहेको जिल्लाको दोस्रो अग्लो टेम्के डाँडा । यस्को उचाइ करिव तीनहजार मिटर वढी रहेको छ । सफा मौसममा यहाँबाट खोटाङलगायत तराईका भू–भाग तथा सूर्योदय र सूर्यास्त देख्न सकिन्छ । तस्वीर : तीर्थ भट्टराई

सुन्दर नगरी म्याग्दीको सदरमुकाम बेनी बजार । यहाँ पौष २८ गतेदेखि छैटौँ म्याग्दी महोत्सव तथा ४ नम्बर प्रदेशस्तरीय व्यापारीक मेला आयोजना गरिँदै छ । तस्वीर : ध्रवसागर शर्मा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?