मादक पदार्थ सेवन गर्ने २४५ चालक कारवाहीमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १०, २०७४
|
|
२६ पटक हेरिएको
Shares
मादक पदार्थ सेवन गर्ने २४५ चालक कारवाहीमा

सारांश

  • काठमाडौं, पुस १० ।
  • महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ चालकलाई कारवाही गरेको छ ।
  • महाशाखाले आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा लिइ कारवाही गरेको हो ।

काठमाडौं, पुस १० । महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ चालकलाई कारवाही गरेको छ ।

महाशाखाले आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा लिइ कारवाही गरेको हो ।

आइतबार दिनभर उपत्यकामा १५०० वटा सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ती सवारी साधन कारवाहीमा परेका हुन् । महाशाखाका अनुसार लेन अनुशासन उल्लंगन गर्ने १४४ चालक कारवाहीमा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?