गोरखाको गण्डकी गाउँपालिमा काँग्रेसको अग्रता

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
१६ पटक हेरिएको
Shares
गोरखाको गण्डकी गाउँपालिमा काँग्रेसको अग्रता

सारांश

  • गोरखा गण्डकी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ ।
  • काँग्रेसका अध्यक्षका उम्मेदवार होम बहादुर राना मगरले ५२ मतले अग्रता लिएका छन् ।
  • गाउँपालिकाको वडा न १ को १०० मत गन्दाको मगरले १२ मतले अगाडि छन् ।

गोरखा गण्डकी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका अध्यक्षका उम्मेदवार होम बहादुर राना मगरले ५२ मतले अग्रता लिएका छन् । गाउँपालिकाको वडा न १ को १०० मत गन्दाको मगरले १२ मतले अगाडि छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवार दिपक तिमिल्सिनाले ४० पाएका छन् ।

एमालेका विष्‍णुप्रसाद पन्तले ७ मत पाएका छन् । उपाध्यक्षमा भने नेपाली काँग्रेसकी ललिता अधिकारीले अग्रता लिएकी छिन् । उपमेयरमा एमालेले ६ र जसपाका भीम नारायण श्रेष्‍ठले १ मत पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?