पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे काम अघि बढेन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १०, २०७३
|
|
२४१ पटक हेरिएको
Shares
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे काम अघि बढेन

सारांश

  • निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन ।
  • निकै तामझामका साथ गएको वैशाखकोे १ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवम् स्थानीय विकासमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदार र नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संयुक्तरुपमा शिलान्यास गरेका थिए ।
  • शिलान्यास भएको एक वर्ष हुँदासम्म पनि बाढी तर्काउन नाला बनाउने र विमानस्थलसम्म पुग्ने पहुँच मार्ग बनाउने बाहेक अरु नयाँ काम हुन नसकेकोे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर इन्जिनियर चन्द्रमणि सापकोटाले जानकारी दिए ।

निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन ।

निकै तामझामका साथ गएको वैशाखकोे १ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवम् स्थानीय विकासमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदार र नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संयुक्तरुपमा शिलान्यास गरेका थिए ।

शिलान्यास भएको एक वर्ष हुँदासम्म पनि बाढी तर्काउन नाला बनाउने र विमानस्थलसम्म पुग्ने पहुँच मार्ग बनाउने बाहेक अरु नयाँ काम हुन नसकेकोे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर इन्जिनियर चन्द्रमणि सापकोटाले जानकारी दिए ।

उनले अब केही दिनपछि विमानस्थल निर्माणको नयाँ काम सुरुवात हुने विश्वास दिलाए । सन् २०२० को जुलाईसम्ममा विमानस्थलको काम सम्पन्न गर्नेगरी चीनको सिएमसिइ इन्जिनियरिङ कम्पनीले ठेक्का लिएको थियो । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले करिब रु २१ अर्ब ऋण उपलब्ध गराएको छ ।

(https://www.jokersmokershop.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइसिसी लिग-२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि
आइसिसी लिग-२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि
सशस्त्र प्रहरीका २४ जना एसएसपीहरुको सरुवा, को कहाँ परे ? 
सशस्त्र प्रहरीका २४ जना एसएसपीहरुको सरुवा, को कहाँ परे ? 
‘केपी बा आँफैंमा गाइजात्रा हुनुहुन्छ, उहाँका धुपौरेबाट सावधान हुनुपर्छ’ : दमन रुपाखेती (भिडिओसहित)
‘केपी बा आँफैंमा गाइजात्रा हुनुहुन्छ, उहाँका धुपौरेबाट सावधान हुनुपर्छ’ : दमन रुपाखेती (भिडिओसहित)
पोखरामा धनराज आचार्यको जीत सुनिश्चित, काँग्रेसले उपमेयर गुमाउँदै
पोखरामा धनराज आचार्यको जीत सुनिश्चित, काँग्रेसले उपमेयर गुमाउँदै
प्रचण्ड एकपटक पनि पुगेका छैनन् गणनास्थलमा !
प्रचण्ड एकपटक पनि पुगेका छैनन् गणनास्थलमा !
प्रचण्डलाई चूनौति दिँदै नारायणकाजी गोविन्द केसीको पक्षमा उत्रिए
प्रचण्डलाई चूनौति दिँदै नारायणकाजी गोविन्द केसीको पक्षमा उत्रिए
साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक
बजेटको विरोध गर्नुपर्ने कारण छैन : महासचिव पौडेल
बजेटको विरोध गर्नुपर्ने कारण छैन : महासचिव पौडेल
स्वास्थ्य उपचारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता
स्वास्थ्य उपचारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता
मर्म बहुउद्देश्यीय सहकारीले पोलीक्लिनिक संचालन गर्ने
मर्म बहुउद्देश्यीय सहकारीले पोलीक्लिनिक संचालन गर्ने