राष्ट्रपतिमा यी दुई नेताको चर्चा : झलनाथ खनाल कि, बादल ?
सारांश
- काठमाडौं, पुस १५ ।
- वाम गठबन्धनको सरकार निर्माणको तयारी भैरहदा राष्ट्रपतिको बिषयमा पनि धेरैले चासो दिएका छन् ।
- राष्ट्रपतिका रुपमा वाम गठबन्धनभित्र दुईजनाको नाम बढी चर्चामा देखिन्छ ।
काठमाडौं, पुस १५ । वाम गठबन्धनको सरकार निर्माणको तयारी भैरहदा राष्ट्रपतिको बिषयमा पनि धेरैले चासो दिएका छन् । राष्ट्रपतिका रुपमा वाम गठबन्धनभित्र दुईजनाको नाम बढी चर्चामा देखिन्छ । जसमा अहिले रास्ट्रपति रहनु भएका विद्यादेवी भण्डारी र अर्को झलनाथ खनाल हुन् ।
वाम एकताका लागि छलफल चलिरहेका बेलामा झलनाथ खनालले राष्ट्रपतिमा आफ्नो दावी देखाएको खनाल श्रोत नेताहरु बताउँछन् । तर, भण्डारीले पनि थप एक कार्यकाल राष्ट्रपति हुने ईच्छा गरेकाले अहिलेसम्म खनाल र भण्डारी दुई जनै राष्ट्रपतिका दाबेदार रहेको नेताहरुको भनाइ छ ।
तर, एमालेले पाँचवर्ष प्रधानमन्त्री चलाउँदा माओवादीले राष्ट्रपतिचाहिँ आफूले माग्न सक्ने अवस्थासमेत रहेको माओवादी नेताहरुको तर्क छ । यही आधारमा कतिपयले रामबहादुर थापा बादललाई समेत राष्ट्रपतिका रुपमा ‘प्रोजेक्ट’ गर्न थालेका छन् ।
संसदमा वाम गठबन्धनकै बहुमत रहेका कारण जो राष्ट्रपति बने पनि वाम गठबन्धनबाटै बन्ने निश्चित छ । र, एमालेबाटै प्रधानमन्त्री र राष्ट्रपति दुबै छानिएको अवस्थामा शीतलनिवास र सिंहदरबारको लय मिल्ने सम्भावना पनि उत्तिकै प्रवल छ । यसले शक्ति सन्तुलन र शक्ति पृथक्कीकरणलाई पनि प्रभाव पार्ने अहिलेको अध्यादेश विवादले छताछुल्ल पारिदिएको छ ।
Rinji Sherpa
Badal
Hirendra Bahadur Bayak Chhetry
बादल
Mohan Kayasta
Cloud is white .
Narayan Sedhai
बादल
Narbahadur Gharti
खनाल हुनुपर्छ बादल जस्तो 17000 /18000 मान्छे मार्नेमा महत्वपुर्ण भुमिका खेलेको ब्यक्तिलाई राष्टपति जस्तो सम्मानित पद दिनुलाई उचित हुदैन
Maoze Netra
Iss ! Terokura jantha
Tek Pun
खनाल नै तेरो बाउ।घर्ती तेरो निशानी।
Lok Budha
हेल्लो यस्तो सोचाइले हाम्रो देश र हामीहरु
कहिले पनि परिवर्तन हुन सक्दैनौं जबसम्म
हाम्रो सोच र बिचारहरु परिवर्तन हुदैन तबसम्म हाम्रो देशमा विकास ०००००००
Prem Gurmachchhan
वोई झले को झोले आखीर त बाहून को भूरिया न परीस ।
Abishek Bulan
Badal kamret
Khagendra Prasad Bhatt
Badal
Maoze Netra
Chhetri, bahunle k chhodthe jodghatauma minus hunchha lekhera rakhnu…
Rina Khhatri
Jhalanath
Rakesh Thapa
बादल हुनुपर्छ
Lal Bahadur KC
खनाललाई दिनुपर्छ
Sujan Kulung
बादल
Tek Pun
एकात्मकबादिले कहाँ दिन्छ जनजाती को छोरालाइ रास्ट्रपति हुन।जे गरे पनि हुने जो जो मान नै हो
Binod Dahal
tek pun ji …………………………pad ko lagi yogyata chahinchha jati chahidaina ………bidya devi bhandari bhanda agadi ko thiyo rastrapati ?ram baran yadav thiye ……..bahun chhetri nai hune bhaye ram baran kasari bhaye ta ? jatpat ko kura garne lai maile maha murkha bhanchhu ra thanchhu pani …….bahun bhayera hune bhaye ma pani hunu parne pradhan mantri tara ma kina bhaina ta ?yogyata chahinchha yogyata sabai le sabai pad paudaina …………….jo sarvadik yogya hunchha usaile pauchha ………….badal le pani pauna sakchhan ra madhav nepal le pani !
Laxmi Baral
जो सुकै होस तर एकपल्ट रबि सर सङ्ग काम गर्ने तरीका सिकेर गए हुन्छ राष्ट्रपती बन्न पनि।
Depak Subedi
Khanal
Siva Baburam Lamichhane
झोलनाथ भन्दा त बादल नै उचित लागो मलाइत
Chok Aryal
khanal hunuparxa
Buddhipd Rai
नेपालको सनातन र पुरातन राज्यको राजकीय शासन व्यवसाथाको केन्द्रीय भागमा जातीयता निर्मूल भै सकेको भए/हो भने राम बहादुर बादल थापा मगर नेपालको राष्ट्रपति बनाउलान् र बन्लान् नै अन्यथा निषेधको राजकीय काम कारवाहीले निरन्तरता पाउने हुदा यसै भन्न सकिएन हौ!!!!!
Bishwo Gauchan
Now it is the turn of janajati (indigenous ) people. Badal be made president for Now.
Gayan Bahadur Gayan Bahadur
तेरो बाउ भन मूजी ढाल फूटेर जन्मेका मूजी नेपाली हरू
Dipen Karki
झलनाथ
Binod Dahal
JATPAT ko kura kehi chhaina ………………………..jo rastrapati pad ko lagi sarvadhik yogya chha tyasle nai paunechha……………..ra yo daud ma madhav nepal,jhalnath khanal,badal,prachand jasta byakti haru chhan………….jo pani huna sakchha ra jaslai banauda pani farak parla jasto lagdaina.
Murali Manohar Joshi
Badal
Dipen Karki
बाझ्नु गाली गर्नु राम्रो होर नेता राम्रो चाइने बोली चै फोहोर बोल्ने र जस्तो गुरु तेस्तै चेला होला हो
Ajay Shereali
Badal hunu parxa
Ramesh Kumar
Badal hunu parxa
Nepali Ko Pahichan
Badal
Chandran Poudel
जो भयपनी भारत सग नबिक्ने होस देसको माया भयको हो खोसियाको नेपाल फिर्ता लिउन सक्ने होस #जयनेपाल
Jyoti Prasad
Badal
Neel Thapa
Badal must became the president of Nepal
Sita Sig
Jun jati Rastrapti vayepani huncha tara Antarastriya starma sahavagi huda vasa ma dakhal vayako ,Eecedemic education prapta present mind vayeko hunuparcha .
Vijaya Acharya
झल्नाथ
Surya Budha
Khanal
Mohan Limbu
बादल
Avinash Rajput
Badal
Dil Bahadur
Badal
Krishna Kathayat
Badal
Prem Gurmachchhan
अब को राष्ट्रपति राम बहादुर थापा बादल हूनू परछ
Udya Dev Ghimire
माकुने कता हरायो
Denesh Rana
सहमति कै आधारमा रास्ट्रपतिका द।बेदर केबल बादल मात्र हुन
Ratan B Gurung
Badal
Dévää Räàj
jharnatha
Kriti Thapa
Jhalanath
Neupane Hee-mall
Badal
Ghana Shyam Magar
राष्ट्रियता छ भने बादल थापा नै हो ।
Kiran Lama
Ram bdr badal hunuprne ho
Mukti Adhikari
Badal
Tashi Rabphel Sherpa
Badal
Sanjaya Giri
Badal
Udaya Banjara
रास्ट्रपति हुनु सानो तिनो कुरा होइन रास्ट्रपति हुनलाइ उसको ब्याक गराण्ड राम्रो हुनु पर्छ।
Tika Ram Prasai
J. N.