शरण खोज्ने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन बनाउन संसदसँग ट्रम्पको माग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २२, २०७५
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २२ असार ।
  • स्वतन्त्रता दिवसको भोलिपल्टै बिहिबार विहान लगातार तीनवटा ट्वीट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै लामो प्रकृयाविनै शरण खोज्ने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन पारित गर्न संसदलाई आग्रह गरेका छन् ।
  • अमेरिकाको लामो र महँगो प्रकृया मूर्खतापूर्ण कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन पारित गर्न संसदलाई आग्रह गरेका छन् ।

काठमाडाै, २२ असार । स्वतन्त्रता दिवसको भोलिपल्टै बिहिबार विहान लगातार तीनवटा ट्वीट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै लामो प्रकृयाविनै शरण खोज्ने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन पारित गर्न संसदलाई आग्रह गरेका छन् ।

अमेरिकाको लामो र महँगो प्रकृया मूर्खतापूर्ण कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन पारित गर्न संसदलाई आग्रह गरेका छन् ।

अमेरिकाको लामो र महँगो प्रकृया मूर्खतापूर्ण रहेको भन्दै संसदले स्मार्ट, छिटो र तार्किक अध्यागमन कानुन पारित गर्नुपर्ने ट्रम्पले बताएका छन् ।

सिमानामा कानुन कार्यान्वयन इकाई असाध्यै राम्रो काम गरिरहेको तर उनीहरुले पालना गरिरहेको कानुन पागल रहेको ट्रम्पले बताएका छन् ।

बालबच्चासहित वा विनै अमेरिका प्रवेश गर्ने कागजपत्रविहिनलाई लामो र महँगो परिक्षण बिनै उनीहरुको देशमा फिर्ता पठाउनुपर्ने ट्रम्पको भनाई छ ।

हजारौं नयाँ न्यायाधिसहरु नियुक्त गरेरमात्र यो समस्याको समाधान नहुने भन्दै ट्रम्पले भनेका छन् – ‘संसद, यो पागलपूर्ण अध्यागमन कानुनको अहिले नै मर्मत गर ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निशा अधिकारीलाई नरेश भट्टराईले भ्यालेन्टाईन डे को अवसर पारेर प्रेम प्रस्ताब राखे
निशा अधिकारीलाई नरेश भट्टराईले भ्यालेन्टाईन डे को अवसर पारेर प्रेम प्रस्ताब राखे
प्रधानमन्त्री-प्रचण्ड भेटवार्ता, एमाले र कांग्रेसबीच सहमतिको प्रयास
प्रधानमन्त्री-प्रचण्ड भेटवार्ता, एमाले र कांग्रेसबीच सहमतिको प्रयास
सन्दिप लामिछाने विरुद्ध जारी भयो ‘डिफ्युजन नोटिस’ काहाँ छन सन्दिप
सन्दिप लामिछाने विरुद्ध जारी भयो ‘डिफ्युजन नोटिस’ काहाँ छन सन्दिप
आज पुष  ४ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन
आज पुष ४ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन
  सरकारको प्राथमिकतामा सङ्क्रमणकालीन न्याय  
  सरकारको प्राथमिकतामा सङ्क्रमणकालीन न्याय  
नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष
नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष
पुस २७ गते आइतबारको राशिफल यस्तो छ
पुस २७ गते आइतबारको राशिफल यस्तो छ
बाहिर जति हल्ला छ त्यस्तो बिवाद युवासंघमा छैन ,अमित लामा  केन्द्रीय सचिवालय सदस्य …
बाहिर जति हल्ला छ त्यस्तो बिवाद युवासंघमा छैन ,अमित लामा केन्द्रीय सचिवालय सदस्य …
मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
नेपाली धावक पार्कीलाई स्वर्णपदक
नेपाली धावक पार्कीलाई स्वर्णपदक

तपाईंले छुटाउनुभयो कि?