साँढेको आक्रमणबाट वृद्धाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २८, २०७७
|
|
३० पटक हेरिएको
Shares
साँढेको आक्रमणबाट वृद्धाको मृत्यु

सारांश

  • सप्तरीको छिन्नमस्ता गाउँपालिकामा साँढेको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी ८० वर्षीया दुर्गीदेवी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  • मङ्गलबार राति ९ बजे आफ्नै घर अगाडि बाटोमा हिँडिरहेकी अवस्थामा सार्वजनिक रुपमा छाडिएको साँढेले पछाडिबाट आक्रमण गर्दा गम्भीर घाइते भएकी साहलाई उपचारका लागि जिल्ला सदरमुकाम राजविराजतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा साँढेको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी ८० वर्षीया दुर्गीदेवी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मङ्गलबार राति ९ बजे आफ्नै घर अगाडि बाटोमा हिँडिरहेकी अवस्थामा सार्वजनिक रुपमा छाडिएको साँढेले पछाडिबाट आक्रमण गर्दा गम्भीर घाइते भएकी साहलाई उपचारका लागि जिल्ला सदरमुकाम राजविराजतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

याे सरकारकाे अायु भदाैसम्म मात्र हाे: ज्याेतिषाचार्य निराैला(भिडियाेसहित)
याे सरकारकाे अायु भदाैसम्म मात्र हाे: ज्याेतिषाचार्य निराैला(भिडियाेसहित)
गगन थापाको श्रीस्वस्थानी पात्रहरु : केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटा
गगन थापाको श्रीस्वस्थानी पात्रहरु : केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटा
रुखमा भोट माग्दै, संघीय समाजवादी, नयाँ शक्ति र माओवादी केन्द्रका उम्मेदवार !
रुखमा भोट माग्दै, संघीय समाजवादी, नयाँ शक्ति र माओवादी केन्द्रका उम्मेदवार !
एलपी ग्यासकाे  बुलेट त्रिशुलीमा खस्याे !
एलपी ग्यासकाे बुलेट त्रिशुलीमा खस्याे !
बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
प्रचण्ड शुक्रबारबाट चुनावी कार्यक्रममा सहभागी हुने
प्रचण्ड शुक्रबारबाट चुनावी कार्यक्रममा सहभागी हुने
‘वि एफ ७’ अरु भेरियन्टभन्दा तीन-चारगुणा बढी सङ्क्रामक
‘वि एफ ७’ अरु भेरियन्टभन्दा तीन-चारगुणा बढी सङ्क्रामक
स्नातक तह एमबिबीएस र बिडीएसको लाइसेन्स परीक्षाफल प्रकाशित
स्नातक तह एमबिबीएस र बिडीएसको लाइसेन्स परीक्षाफल प्रकाशित
यी हुन् ११ भाग्यमानी जोडीः पति पत्नी नै सांसद्
यी हुन् ११ भाग्यमानी जोडीः पति पत्नी नै सांसद्

तपाईंले छुटाउनुभयो कि?