माओवादी केन्द्रको बैठक खुमलटारमा शुरु, के होला निर्णय ?
सारांश
- काठमाडौं, १८ पुस ।
- माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भर्खर सुरु भएको छ ।
- नयाँ सरकार गठन, एमालेसँगको पार्टी एकता लगायतका विषयमा बैठक केन्द्रित हुने भएकाले यो बैठकलाई निकै उत्सुकतापूर्वक हेरिएको छ ।
काठमाडौं, १८ पुस । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भर्खर सुरु भएको छ । नयाँ सरकार गठन, एमालेसँगको पार्टी एकता लगायतका विषयमा बैठक केन्द्रित हुने भएकाले यो बैठकलाई निकै उत्सुकतापूर्वक हेरिएको छ ।
माओवादी केन्द्रले बैठकमा सरकार गठन, एमालेसँगको पार्टी एकता, समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया