सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एकजना घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १२, २०७९
|
|
३५ पटक हेरिएको
Shares
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एकजना घाइते

सारांश

  • काठमाडाैं।
  • बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थल मै मृत्यु भएको छ।
  • सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन अधिकारीले जिप दुर्घटनामा परी आठ जनाको मृत्यु भएको डिसी नेपाललाई जानकारी दिए।

काठमाडाैं। बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थल मै मृत्यु भएको छ।

सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन अधिकारीले जिप दुर्घटनामा परी आठ जनाको मृत्यु भएको डिसी नेपाललाई जानकारी दिए। उनले जिप सडकबाट करिव १५० मिटर तल झरेको बताए।

रा १ ज ५६३ नम्वर जीप (डबल क्याब) बुधबार विहान  तीन बजे कपुरकोट गाउँपालिका ६ रिम जलवाङगमा दुर्घटनाग्रस्त भएकाे प्रजिअ अ धिकारीले जानकारी दिए।

दुर्घटनामा परी मुत्यु हुनेमा अधिकांश कपुरकोट ६ का स्थानीयहरु रहेका छन्। एकजना घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन। घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार प्रहरी घटनास्थल पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५० हजार मत कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे !
५० हजार मत कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे !
निर्माण व्यवसायी महासंघको २०औं साधारण असोज ४ देखी काठमाडौं मा
निर्माण व्यवसायी महासंघको २०औं साधारण असोज ४ देखी काठमाडौं मा
नायिकाबिरुद्ध उल्टै यौन दुर्व्यवहारको आरोप
नायिकाबिरुद्ध उल्टै यौन दुर्व्यवहारको आरोप
विश्वकप फुटबल २०१८: यस्तो छ एउटै समयमा २–२ खेल खेलाउनुकाे रहस्य
विश्वकप फुटबल २०१८: यस्तो छ एउटै समयमा २–२ खेल खेलाउनुकाे रहस्य
कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ
कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ
पार्टी अध्यक्षमा घनश्याम भुसाललाई झलनाथको समर्थन !
पार्टी अध्यक्षमा घनश्याम भुसाललाई झलनाथको समर्थन !
बाबुराम, महरापछि अग्नी सापकाेटा निर्वाचन मैदान बाहिर
बाबुराम, महरापछि अग्नी सापकाेटा निर्वाचन मैदान बाहिर
धादिङ बस दुर्घटना : मृतकको संख्या ३० पुग्यो, २० को सनाखत
धादिङ बस दुर्घटना : मृतकको संख्या ३० पुग्यो, २० को सनाखत
बारामा एक अर्बको चैतेधान उत्पादन
बारामा एक अर्बको चैतेधान उत्पादन
माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय

तपाईंले छुटाउनुभयो कि?