प्रहरी र अनेरास्ववियुबीच झडप, महेश बर्तौला गम्भिर घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
४५ पटक हेरिएको
Shares
प्रहरी र अनेरास्ववियुबीच झडप, महेश बर्तौला गम्भिर घाइते

सारांश

  • काठमाडौं ।
  • निर्वाचन आयोग, सरकार र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्विको विरुद्धमा उत्रिउको एमाले निकट अनेरास्ववियुले विरोध प्रदर्शन तथा पुत्ला दहन गर्दा त्रिचन्द्र क्याम्पस अगाडि तनावग्रस्त भएको छ ।
  • सडक कब्जा गरी नाराबाजी गरिरहेका विद्यार्थीहरुमाथि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भई उक्त क्षेत्र तनावग्रस्त भएको हो ।

काठमाडौं । निर्वाचन आयोग, सरकार र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्विको विरुद्धमा उत्रिउको एमाले निकट अनेरास्ववियुले विरोध प्रदर्शन तथा पुत्ला दहन गर्दा त्रिचन्द्र क्याम्पस अगाडि तनावग्रस्त भएको छ । सडक कब्जा गरी नाराबाजी गरिरहेका विद्यार्थीहरुमाथि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भई उक्त क्षेत्र तनावग्रस्त भएको हो ।

प्रहरीले उक्त क्षेत्रमा अश्रुग्याँस समेत प्रहार गरेको एक विद्यार्थी नेताले शिखरन्यूजलाई जानकारी दिएका छन् । झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायत दर्जनौं विद्यार्थी नेता कार्यकर्ता घाइते भएको जानकारी उनले दिए ।

आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्पक्षेपको विरोध गर्दै आन्दोलन अझै सशक्त बनाइने उनले बताए ।

आन्दोलन र झडपपछि त्रिचन्द्र क्याम्सप आसपास घण्टाघर, रत्नपार्क, भोटाहिटी, जमल क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Jeevan Adhikari

    good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोलेस्ट्रोल कम गर्नका लागि पिउनुहोस् ७ प्रकारको पानी
कोलेस्ट्रोल कम गर्नका लागि पिउनुहोस् ७ प्रकारको पानी
एमाले र माओवादी कार्यकर्ताले आफ्नो उम्मेदवारमाथि सांघातिक आक्रमण गरेको राप्रपाको आरोप
एमाले र माओवादी कार्यकर्ताले आफ्नो उम्मेदवारमाथि सांघातिक आक्रमण गरेको राप्रपाको आरोप
असोज २६ गते आइतबारको राशिफल यस्तो छ
झापाका ५ वटै सिटमा बाम गठबन्धनको अग्रता, एमाले अध्यक्ष ओलीले कति मत ल्याए ?
झापाका ५ वटै सिटमा बाम गठबन्धनको अग्रता, एमाले अध्यक्ष ओलीले कति मत ल्याए ?
हेर्नुहोस प्रतिनिधिसभाको निर्वाचनमा कुन कुन क्षेत्रबाट को–को बीच हुँदैछ प्रतिस्पर्धा  (नाम लिस्ट सहित )
हेर्नुहोस प्रतिनिधिसभाको निर्वाचनमा कुन कुन क्षेत्रबाट को–को बीच हुँदैछ प्रतिस्पर्धा (नाम लिस्ट सहित )
राष्ट्रपतिमा ‘ढोक्सा’ थाप्दै कांग्रेसः धरमरमा सत्ता गठबन्धन
राष्ट्रपतिमा ‘ढोक्सा’ थाप्दै कांग्रेसः धरमरमा सत्ता गठबन्धन
टोखामा ब्लडपल र स्वनिगः हाइकर्सको रक्तदान कार्यक्रम सम्पन्न
टोखामा ब्लडपल र स्वनिगः हाइकर्सको रक्तदान कार्यक्रम सम्पन्न
राप्रपामा नेता बन्न खुल्ला आवेदन माग
राप्रपामा नेता बन्न खुल्ला आवेदन माग
रोल्पामा ट्रेक्टर दुर्घटना हुँदा १२ वर्षीय बालकसहित २ जनाकोे मृत्यु
रोल्पामा ट्रेक्टर दुर्घटना हुँदा १२ वर्षीय बालकसहित २ जनाकोे मृत्यु
एक महिने ‘श्री स्वस्थानी ब्रत’ आज समापन गरिंदै
एक महिने ‘श्री स्वस्थानी ब्रत’ आज समापन गरिंदै