टोखामा ब्लडपल र स्वनिगः हाइकर्सको रक्तदान कार्यक्रम सम्पन्न

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २, २०७८
|
|
१९ पटक हेरिएको
Shares
टोखामा ब्लडपल र स्वनिगः हाइकर्सको रक्तदान कार्यक्रम सम्पन्न

सारांश

  • नयाँ वर्षको पहिलो दिन वैशाख १ गते ब्लडपल र स्वनिगः हाइकर्सले संयुक्तरुपमा रक्तदान कार्यक्रम गरेका छन् ।
  • काठमाडौँको टोखामा भएको कार्यक्रममा २८ जनाले रक्तदान गरे ।
  • रक्तदान कार्यक्रम टोखा नगरपालिकाको जनस्वास्थ्य केन्द्रमा भएको थियो ।

नयाँ वर्षको पहिलो दिन वैशाख १ गते ब्लडपल र स्वनिगः हाइकर्सले संयुक्तरुपमा रक्तदान कार्यक्रम गरेका छन् । काठमाडौँको टोखामा भएको कार्यक्रममा २८ जनाले रक्तदान गरे ।

रक्तदान कार्यक्रम टोखा नगरपालिकाको जनस्वास्थ्य केन्द्रमा भएको थियो । रक्तदान कार्यक्रममा कोभिड १९ को प्रकोपका वावजुद पनि उल्लेख्य सहभागिता रहेको ब्लडपलले जानकारी दियो ।

रगतको अभाव भइरहेको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै टिम ब्लडपलले रक्तदान कार्यक्रमको गरेको हो । संकलित रगत भक्तपुर रेडक्रसलाई हस्तान्तरण गरिएको छ ।

(https://picklelicious.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?