रोल्पामा ट्रेक्टर दुर्घटना हुँदा १२ वर्षीय बालकसहित २ जनाकोे मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
रोल्पामा ट्रेक्टर दुर्घटना हुँदा १२ वर्षीय बालकसहित २ जनाकोे मृत्यु

सारांश

  • काठमाडौं, ७ फागुन ।
  • रोल्पाको लुङ्ग्री गाउँपालिका– ४ नम्जामा सोमवार दिउँसो ट्रेक्टर दुर्घटना हुँदा १२ वर्षीय बालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
  • ट्रेक्टर दुर्घटनामा परी मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका– ४ नम्जाका ४६ वर्षीय नरेन्द्र रोकामगर र सोही ठाउँका १२ वर्षीय दीपेन्द्र विष्ट रहेका छन् ।

काठमाडौं, ७ फागुन । रोल्पाको लुङ्ग्री गाउँपालिका– ४ नम्जामा सोमवार दिउँसो ट्रेक्टर दुर्घटना हुँदा १२ वर्षीय बालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्रेक्टर दुर्घटनामा परी मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका– ४ नम्जाका ४६ वर्षीय नरेन्द्र रोकामगर र सोही ठाउँका १२ वर्षीय दीपेन्द्र विष्ट रहेका छन् ।

घटनास्थलमा उद्धारमा रहेका सहकर्मी अतीत मगरले दिएको जानकारीअनुसार सुलीचौरबाट नम्जातर्फ गइरहेको लु २ ट ७९३० नम्बरको ट्रेक्टर सडकदेखि करीव ३ सय मिटर तल खसेको छ । उक्त दुर्घटनामा परी अन्य ७ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई बुटवलतर्फ पठाइएको छ ।

मृतक १२ वर्षीय दीपेन्द्र विष्ट बालकल्याण प्राथमिक विद्यालय सानो नम्जामा कक्षा ५ मा अध्ययनरत थिए । ड्राइभर मातेको र खलासीले ट्रेक्टर चलाएका कारण उक्त दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चेल्सीलाई २–० गोलअन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा
चेल्सीलाई २–० गोलअन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा
लिचिबारी प्रकरण: रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न अदालतको आदेश
लिचिबारी प्रकरण: रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न अदालतको आदेश
भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ
भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ
Dilip Joshi finally reacts on two minors run away from their home to meet him!
Dilip Joshi finally reacts on two minors run away from their home to meet him!
अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईको असन्तुष्टि: ‘जितको ग्यारेन्टी कसैले लिएको हुँदैन’
अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईको असन्तुष्टि: ‘जितको ग्यारेन्टी कसैले लिएको हुँदैन’
स्टक क्लियरेन्स मेला बुधबारबाट, दशैंका लागि आवश्यक सामान पाइने
स्टक क्लियरेन्स मेला बुधबारबाट, दशैंका लागि आवश्यक सामान पाइने
‘सबै देशसँग सन्तुलित सम्बन्ध कायम गरौँ’
‘सबै देशसँग सन्तुलित सम्बन्ध कायम गरौँ’
एमालेले गर्यो सार्वजनिक लेखा समितिको बैठक बहिष्कार
एमालेले गर्यो सार्वजनिक लेखा समितिको बैठक बहिष्कार
जुर्मुरायो नेकपा
जुर्मुरायो नेकपा
पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आयोगको आग्रह
पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आयोगको आग्रह

तपाईंले छुटाउनुभयो कि?