झापाका ५ वटै सिटमा बाम गठबन्धनको अग्रता, एमाले अध्यक्ष ओलीले कति मत ल्याए ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
झापाका ५ वटै सिटमा बाम गठबन्धनको अग्रता, एमाले अध्यक्ष ओलीले कति मत ल्याए ?

सारांश

  • झापा, २२ मंसिर ।
  • झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता दोब्बर बनाएका छन् ।
  • पछिल्लो मतपरिणाम अनुसार ओलीको ५ हजार ११ मत छ ।

झापा, २२ मंसिर । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता दोब्बर बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार ओलीको ५ हजार ११ मत छ । उनका प्रतिस्पर्धी कांग्रेसका खगिन्द्र अधिकारीले २ हजार ६ सय ४८ मत ल्याएका छन् ।

झापाका पाँच वटै क्षेत्रमा बाम गठबन्धनले अग्रता लिइरहेको छ ।

झापाको पछिल्लो परिणाम

क्षेत्र नम्बर १
सुरेन्द्र कार्की, माके ५१५६
विश्वप्रकाश शर्मा, नेका ५०४५

क्षेत्र २
पवित्रा निरौला खरेल, एमाले २९२४
उद्दव थापा, नेका १९५१

क्षेत्र नम्बर ३
राजेन्द्र लिङ्देन, राप्रपा बाम गठबन्धन, ४६४७
कृष्णप्रसाद सिटौला, नेका ३६६७

क्षेत्र नम्बर ४
एलपी साँवा लिम्बु, एमाले ३४०१
देउमान थेवे, नेका २१७८

क्षेत्र नम्बर ५
केपी शर्मा ओली, एमाले ५०११
खगिन्द्र अधिकारी, नेका २६४८

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Dharma Raj Bhattarai

    अग्रता कायम रहोस् जित सुनिश्चित छ

    Comment Author

    Lalit Limbu

    Oli.je.lalsalam

    Comment Author

    Anjana Bhattarai

    good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?