कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
५६
|
२७ पटक हेरिएको
Shares
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)

सारांश

  • भरतपुर, २० पुस ।
  • कम्युनिष्ट पृष्ठभूमिका नेताहरु धर्मकर्म, देवीदेवता र पूजाअर्चनालाई त्यति रुचाउँदैनन् ।
  • यद्यपि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार प्रसिद्ध धार्मिक तथा पर्यटकीय केन्द्र देवघाटको भ्रमण गरेका छन् ।

भरतपुर, २० पुस । कम्युनिष्ट पृष्ठभूमिका नेताहरु धर्मकर्म, देवीदेवता र पूजाअर्चनालाई त्यति रुचाउँदैनन् । यद्यपि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार प्रसिद्ध धार्मिक तथा पर्यटकीय केन्द्र देवघाटको भ्रमण गरेका छन् ।

भरतपुर महानगरपालिकाको परिषद्लाई उदघाटन गर्न चितवन पुगेका प्रचण्डले बिहीबार बेलुका परिवारसहित देवघाट भ्रमण गरेका हुन् । भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले देवघाटका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गरेका थिए । सो क्रममा प्रचण्डले स्थानीय र देवघाटधामका बटुकहरुसँग फोटो खिच्नुका साथै व्यवस्थापन समितिका पदाधिकारीहरुसँग संक्षिप्त अन्तरक्रिया पनि गरेका थिए ।

भ्रमणका क्रममा प्रचण्डले देवघाटलाई नेपालको धार्मिक पर्यटनको केन्द्र बनाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

(हेर्नुस् तस्वीरहरु)

प्रतिक्रिया

56 कमेन्ट

    Comment Author

    Tanka Bhattarai

    किन हो देवघाट? कतै नेता प्रचण्ड जी राजनीति बाट सन्यास लिन त लाग्नु भएन !!

    Comment Author

    Sewakar Pandey

    Aba ta emale ko sangatle pani alli dharmik ra sanskarit hunu paryo ni.Neta,yo hoina jo aafulai thik jacheko kura garos;Neta tyo ho jo janta lai thik lagne kam garos,Dharma ko baigyanikatako kura aafno thauma x ;kunai pani naramra xainan;tara sanskar aa-aafno nai hunuparx;hindu le gaira hinduko ra gaira hindule hindu ko sanskar ma lagnu hunna.

    Comment Author

    Buddhipd Rai

    केपि ओलीजीका झैं एक पावाको “पिताम्वरे” टीका त ला छैन हौ पुष्पकमल दाहालजीले हँ???

    Comment Author

    Manoj Lamichhane

    देउता रिसाउलान?

    Comment Author

    आर जि बिरही

    देवघाट भन्दा मिना खरेलको आश्रममा उचित होला कि ! किनकि देवघाट त धार्मिक स्थल हो ! धर्म छाडाहरुलाई सुहाउँदैन ल !

    Comment Author

    Kishor Kumar

    Nice

    Comment Author

    Tilak Thapa

    हिजो मठमन्दिर भत्काउनेहरू । जब पर्यो राति तब बुढी ताती ।।

    Comment Author

    Arjun Kc

    कमेन्ट गर्दा अन्धा भक्त हरु रिसाउछ्न नो कमेन्ट ।

    Comment Author

    Jagat Gm

    हिजो बन्दुक पडकाउनसिकायौ पडकायौं अब गायत्रिमन्त्रपनि सिकाई देउ /साला हिजडा

    Comment Author

    Jagat Gm

    अन्धभक्त को

    Comment Author

    Kedar Prasad Poudel

    Great!

    Comment Author

    Puspa Bahadur Poudel

    यिनको बाटो अब तेतै हो ।

    Comment Author

    Raju Pudasaini

    Time to check

    Comment Author

    Bholaman Sth

    Hindu ko dharmai xaina vanauda harule kina mandir mandir gumna paryo ra

    Comment Author

    Rishi Adhikari

    अब केहि बिकास हुन्छ कि?

    Comment Author

    Jb Shahi

    Have a nice journey

    Comment Author

    Alex Schubert

    Ana mandir poo 17000 hajar ko jimma mandhir hoina jel leider dincha

    Comment Author

    Hari Kharel Nirdosh

    पाप् पखालिन्छ कि भनेर होलानि

    Comment Author

    Govinda KC

    Prachandajile samanti haruko dharmik sthalko kashari bikash garnuhola,kripaya teha charch banai bikash garne prayatna nagaridinohola.

    Comment Author

    Rudra Ranabhat

    देबधाट जाने धेरै लक्ष्य हुन्छन भलै राम्रै होस ।

    Comment Author

    Dron Rajaure

    बाँच्न( शत्रुबाट जोगिन)का लागि केही जीवजन्तुहरूमा परिवेश अनुरूप चोला (शरीरको बाह्य आवरणको रंग) फेर्ने सामर्थ्य Camouflage) प्रकृति प्रदत्त नै हुन्छ । आफ्नो स्वार्थ (भौतिक शरीर , संपत्ति,पद) सँधैका लागि सुरक्षित राख्न सकिन्छ भन्ने कुरामा विश्वास हराए पछि केही थरी मानिसहरू पनि प्रकृतिले दिएको यसै ‘सुविधा’को सहारा लिन थाल्छन् ! ?

    Comment Author

    कृष्ण पोखरेल

    किस्चियन लाई देबघाटमा सोभा दियन

    Comment Author

    Baikuntha Dahal

    वाहाले हिन्दु धर्म सामान्ती क्रिस्च्यिन धर्म प्रगतिसील भनेर भन्नुभो भनेर नेपाली मिडियामा ब्याप्त रुपमा आयो यस्ले हामी हिन्दुको मनमा छुलो समस्या पैदा भयो तर यस्तो भनेको हैन भन्ने आयो बिदेसी कुत्ता समाप्त भए

    Comment Author

    Somnath Tiwari

    Hamra Aadharanaya nitagan haru ko bharman sukhad rahos ra party Aakikaran ma tawa milos

    Comment Author

    Dilman Khadka

    जस्ले जे भने पनि आपत बिपतमा मान्छेले भगवानलाई नै समझन्छ बिस्वास गरेको भन्नुहोस् वा नगरेको भन्नुहोस यो सर्बसाधारण होस वा राजनीति गर्ने नेताहरु होस वा प्रतिष्ठित ब्यक्ति जे कोहि पनि यस बाट अछुतो नहोला यो मेरो ब्यक्तिगत बिचार हो !!!

    Comment Author

    Anil K Adhikari

    धर्मो रक्षति रक्षित:

    Comment Author

    प्रकाश चन्द्र पाण्डे

    Kasto हो shikhar news k prachanda devghat jan nahunu ho bekub kaheka

    Comment Author

    Yubraj Pandey

    अाफुले कुन धर्म मान्ने भनी एकिन गर्न नसकि दाेधारिएर हाे जस्ताे लाग्याे मलाई त

    Comment Author

    Narendra Thapa

    हिन्दु भयर जन्मे का प्रचन्ड आफनो घर्म .को बारमा बल्ल बुझन थालेछन

    Comment Author

    DiRaj Bhusal

    natak

    Comment Author

    Baburam Rajbhandari

    प्रचण्ड नक्कली कम्युनिस्ट हो।

    Comment Author

    Uma Poudel

    It is to say he is also a layer

    Comment Author

    Ramesh Bhandari

    Napli ko Dharama Manda all happy kamred Prachanda

    Comment Author

    Rameshwar Aryal

    धर्म कर्म तिर मन फर्केछ कि ?

    Comment Author

    Govinda P Gautam

    प्रर्यटन भनेको के हो एक धार्मीक आस्था पनी हो जस्तो तिव्वत सम्पुर्ण चिनीया वुद्दमार्गी तिव्वत आउ छन तिव्व पर्यटक को भर्मा अडीयेको छ त्यहॉ खै वौद्ध गुम्वा भत्कायेकोत छैन वरू सँरक्षण गरि प्रर्यटन लाइ वढवा दीएको छ देव घाट पनी धार्मीक पर्यटन क्षेत्र हो त्यहॉ नेपाल भारतका सवै पर्यटक हेर्न वा धर्मगर्न आउछन आ फूलेमाने वा नमाने पनी देशको उनिनतिको लागी सँरक्षण हून जरूरीछ तेही सिल सिलामा आफ्नो क्षेत्र निरी़क्षण भर्मण मा गयेका हून

    Comment Author

    Harka Sherpali

    धन्यवाद छ रसलाछ

    Comment Author

    Krishna Prasad Aacharya

    धर्मसंस्कृतिको केन्द्र देउघाट- आध्यात्मिकम धार्मिकस्थलको धरोहरको संरक्षण गर्नु त्यही अनुरुप हिन्दु हुनुमा आफुले गर्नुमा नै कं.प्रचंडको भबिष्य हुने छ,पाश्चात्य क्रिश्चियन र मुस्लिकको चाकरी गर्नुले हिन्दुत्वको अपहेलना गरेको पापको प्राईश्चित हुन जाओस।नेपाल आमाको जय।।

    Comment Author

    Radek Lejuhb

    E baba ghumna janu pani napaune? 2 patak des ko pm vaisakeko manche le des ko kunakapcha jaankari rakhnu ta ranro kura ho ta

    Comment Author

    Shishir Sharma

    Aba party lager kp lai bujhayar tetai base hunxacki kaso ho?

    Comment Author

    Gopal Budhathoki

    भेतनाम कम्युनिस्ट पार्टीको अान्दोलनमा त्यहाँका धर्म गुरुहरु मिलेर शाषक बिरुद्ध सँघर्षमा सहयोग पुर्याएका थिए।

    Comment Author

    Poudel Ram

    देश अनुसारको भेषमा हिड्नु पर्छ सनातन हिन्दु धर्म बिश्वकै उदाहरणीय धर्म हाे।कम्युनिस्ट काे नाममा कलकंनिस्ट हुनु हुदैन।।।

    Comment Author

    Dhruba Tiwari

    नेता ज्यु धर्म कर्ममा लाग्नु भएछ खुशि लाग्याे अब हिन्दुराज्य कायम गर्नु पर्याे।

    Comment Author

    Bhabilal Chapagain

    खै त ३ न प्रदेशको राजधानी चितवन प्रचण्ड जि,सबै चिजले हराभरा चितवन सधै पछाडि पर्यो !!! कहिले जन्मन्छ्न चितवन राम्रा हाम्रा नेता ?

      Comment Author

      Sapkota Bishnu

      यस्तैलाई जन्माएपछि के हुन्छ? राम्रो जन्माउने वा नजन्माउने जनताको ईच्चा ।

    Comment Author

    Rajan Chauguthi

    Communistle deuta mandai na ho….

    Comment Author

    Laxmi Prasad Thapaliya

    नेताहरूलाई धार्मिक चेतनालेनै सत्मार्गमा ल्याउने हाे त्यस्काे बिकल्प छैन।

    Comment Author

    Narayan Bhattarai

    अर्को ढोंग ।

    Comment Author

    Somnath Niraula

    नेताहरु ले धार्मिक स्थल को हेरचाह नगरेर हुन्छ त्यस्मा पनि आफ्नै जिल्ला गतिलो योजना ल्याएर पर्यटक भित्र्याउनु पो काम्हो बिचार पुगोस

    Comment Author

    Hiranya Raj Marasini

    आफ्नै क्षेत्र।

    Comment Author

    Bharat Rama

    Good

    Comment Author

    Arjun Thapa

    हाम्रो देशमा धर्म दुइ कारणले मानिन्छ एऊटा डरले अर्को रहरले तर यी कम्युनिष्ट नेता बेग्लै किसिमका छन् न त यीनी कम्युनिष्ट बन्न सक्छन् न न त कांग्रेस न त नास्तिक बन्न न त आस्तिक यीनि केवल लहडमा बाँच्ने मान्छे हुन् । यिनी त अझ भन्नु पर्दा हाम्रा आठ पासे नेताका गलाका पासा हुन्।

    Comment Author

    Surendra Gautam

    Bolan sajilo xa garan garo xa sr

    Comment Author

    Badri Maskey

    परिवर्तन ?

    Comment Author

    Pradhumna Kuinkel

    देबस्थलमा जानु भनेको शान्ति लिन हो ।

    Comment Author

    Ajaya Kandel

    Nepali ko shakti ani aafno mukti ko bato yahi ho Jayahos
    ..!!

    Comment Author

    Tulasi Kc

    J vanepani aakhar bhaban mannai parxa vanteya ho rahexa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 56
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?