अत्याधिक चिसोको कारण पुलामीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
२३ पटक हेरिएको
Shares
अत्याधिक चिसोको कारण पुलामीको मृत्यु

सारांश

  • सप्तरी, २८ पुस ।
  • सुरुङगा नगरपालिका–१ चहका बस्ने ५१ वर्षीय अम्मरबहादुर पुलामीको अत्याधिक चिसोको कारण बिहीबार मृत्यु भएको छ ।
  • यसैगरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवा बस्ने ६५ वर्षीया शान्तीदेवी यादवको अत्याधिक चिसाको कारण बिहीबार मृत्यु भएको छ ।

सप्तरी, २८ पुस । सुरुङगा नगरपालिका–१ चहका बस्ने ५१ वर्षीय अम्मरबहादुर पुलामीको अत्याधिक चिसोको कारण बिहीबार मृत्यु भएको छ ।

यसैगरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवा बस्ने ६५ वर्षीया शान्तीदेवी यादवको अत्याधिक चिसाको कारण बिहीबार मृत्यु भएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले उठायाे कडा कदम, यातायात व्यवसायीको बैंक खाता रोक्का, सम्पत्तिमाथि छानबिन शुरु!
सरकारले उठायाे कडा कदम, यातायात व्यवसायीको बैंक खाता रोक्का, सम्पत्तिमाथि छानबिन शुरु!
ललितानिवास जग्गाकाण्डले नेकपाभित्र उत्तराधिकारको झगडा छताछुल्ल; माधव नेपाल गुटलाई ठूलो चोट
ललितानिवास जग्गाकाण्डले नेकपाभित्र उत्तराधिकारको झगडा छताछुल्ल; माधव नेपाल गुटलाई ठूलो चोट
व्यक्तिगत सम्पत्तिको सुरक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई मत
व्यक्तिगत सम्पत्तिको सुरक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई मत
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो
बालुवाटार जग्गा प्रकरणमा अख्तियारले बयानकालागि बोलायो ८६ जनालाई
बालुवाटार जग्गा प्रकरणमा अख्तियारले बयानकालागि बोलायो ८६ जनालाई
सरकार विरुद्ध आन्दोलन गर्ने नयाँ शक्तिको निर्णय
सरकार विरुद्ध आन्दोलन गर्ने नयाँ शक्तिको निर्णय
सरकारको ९ महीना- देखिएन ‘डिपार्चर’
सरकारको ९ महीना- देखिएन ‘डिपार्चर’
निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री
निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री
सर्वोच्चमा पाँच न्यायाधीशको नाम सिफारिस (नामसहित)
सर्वोच्चमा पाँच न्यायाधीशको नाम सिफारिस (नामसहित)
Bhuvan Kc files case against Samragyee in district court
Bhuvan Kc files case against Samragyee in district court

तपाईंले छुटाउनुभयो कि?